द जङ्गल बुक

द जङ्गल बुकद जङ्गल बुक

द जङ्गल बुकको संक्षिप्त पृष्ठभूमि द जङ्गल बुक नोबेल पुरस्कार  विजेता अंग्रेजी लेखक रुडयार्ड किपलिंग (३० डिसेम्बर १८६५ – १८ जनवरी १९३६) को एक कथा

सम्पर्क

केही व्यक्तिगत सम्पर्क नम्बरहरुकेही व्यक्तिगत सम्पर्क नम्बरहरु

पूर्ण ओली ९८६७३९९५३९ ९८६९४७९८६२ अक्षरगोपाल श्रेष्ठ ९८४१२८८९४४ अतिराम केसी ९८५१०७८९१७ ९८४१२४७५०७ अनन्त पन्थी ९८६७१३३७९५ अनिल फाँजू ९८४१३६९०४७ अनिल शर्मा ९८५१०५४५३६ अनुषा रोनिशा परिवार ९८४९८९५०४२ ९८६९०६४०८६

चिठीपत्र

लेखकको गर्भलेखकको गर्भ

हर्कभाइ हो, यो चिठी मैले तिमीलाई नै लेख्दैछु । चिठी तिम्रै एउटा कमेन्टको विषयमा हो । जब रुकुमसँग एकहप्ते संसर्गको परिणामस्वरुप गर्भधारण गरेर अश्विनी कोइरालाले

समीक्षा

क्याफेभित्रको बाग्चारीक्याफेभित्रको बाग्चारी

काठमाण्डौतिर हुँदो हुँ त ‘बाघचाल’ खेल्दो हुँ कुनै क्याफेमा । अहिले म मुसीकोटमा छु । अविकासबाट बल्लबल्ल फुत्कन आँटेको भौगोलिक क्षेत्र हो यो । त्यस्तो

समीक्षा

सुफ्लाको हवाइजहाजको एक ‘शरणार्थी’सुफ्लाको हवाइजहाजको एक ‘शरणार्थी’

‘समयको उत्ताउलो बाढीले बगाउँदै ल्याइपुर्‍याएको छ जसलाई यो बगरसम्म म त्यही अभागी रुख हुँ ।’ …….. अभाव, भोक, शोक, रोग, दुःख, वेदनाका पीडामय मुसलधारे समय-वर्षा

संस्मरण

दुर्गा र पैँसादुर्गा र पैँसा

व्यवस्थापन समितिको बैठक समाप्त भएलगत्तै अध्यक्ष हिराचन्द्र मल्ल लगायतका अन्य सदस्यहरु बाहिरिए । एकछिनपछि मैले पनि शिक्षकहरुसँग एउटा प्रस्ताव राखेँ: “भोलि, म दुर्गालाई भित्र्याउँदैछु ।”

संस्मरण

पहलकदमीपहलकदमी

जब पुसमाघको अति जाडो मौसम आउँछ, त्यो डाँडोले दिउँसो दशबजेसम्म घाम छेकेर चिस्याइराख्छ । अनि, सोलाबाङ कठ्याङ्ग्रिएर थुरथुर काँपेको मज्जाले हेरिरहन्छ । जब गर्मीको समय

संस्मरण

प्रवासीप्रवासी

    ऊ मेरो सबैभन्दा सानो शिष्य । उमेरले छ वर्षको मात्र । मेरो शिक्षण पेशाको अन्तिमतिरको शिष्य पनि ऊ नै भयो र सबैभन्दा छोटो

कविता गद्य कविता

आधारभूत रङहरुआधारभूत रङहरु

आज एकाबिहानै यो बूढिन नमानेको मगजमा कहाँबाट पस्यो चित्रकारिताको अद्भूत भूत ?   मगजको एक धर्सो प्वाँख मनको भाँडोमा डुबाएर छातिमा कोर्न थालेँ मान्छेका विचित्र

धर्म

संयोग परका संयोगहरुसंयोग परका संयोगहरु

त्यो गृष्मान्तको एक साँझ थियो । महिनौँ सुख्खा रहेको आकाशमा कालाकाला बादलका धब्बाहरु एकाएक सलबलाउन थाले । बादल गडगडाउँदै बिजुली चम्कन थाल्यो । फाट्टफुट्ट झरेका

कथा

समयका साथीसमयका साथी

“तँ माथि कोठामा जाँदै गर्, म यो ठाँडोलाई थन्क्याएर एक सेकेनमै आइहाल्छु है त ।” उनी गाडी ग्यारेजमा थन्क्याउन पट्टि लागे । अकस्मातको ‘तँ’ सम्बोधनले

मुक्तक/गजल

गजलः गल्ती गर्न शुरु गरिदियौगजलः गल्ती गर्न शुरु गरिदियौ

पितृको जिउनी चलनचल्ति गर्न शुरु गरिदियौ । क्षमा पाएरै गहन गल्ती गर्न शुरु गरिदियौ । … … … रुलाई बन्द गर्न राष्ट्रिय गान रचिदिएँ गाना

मुक्तक/गजल

भाग्न थाल्यौभाग्न थाल्यौ

प्रारम्भमै यतिविधि थाक्न थाल्यौ निहुँ पारी यताउता लाग्न थाल्यौ मित्रताको नियमको गम्भीर उल्लंघन भयो है विदा नलिएरै सुटुक्क भाग्न थाल्यौ । 471 total views, no views

कविता गद्य कविता

नजरानानजराना

फेरि कनीकुथी उक्लँदैछु अक्करे भीरजस्तै प्यासी नजरको त्यो उकालो विश्वासको झिनो बैशाखीको सहाराले एक भारी मनको कोसेली लिएर । (यो मनको पोकोभित्र पापधर्म, सत्असत्. असलखराब