कथा

कालेकाले

“पखाला चलेको बखत पानी पिउँदा झन् पखाला चल्छ नि, बुद्धु ! पानी नखा बाबु, नखा !” म आफ्नो मनमाफिकको सुझाव दिनेको अनुहार समेत फर्केर हेर्न

संस्मरण

 कुमाख वरिपरि कुमाख वरिपरि

शिर्षकले नै दिग्भ्रमित तुल्याएकोले अनुमान गर्नुहुनेछः ‘यो हिजोआजको नभई पक्का पनि पच्चीस वर्षअघिको यात्रा वर्णन होला ।’ हुन पनि अहिले विकट डाँडापाखाका हरेक वस्तीहरु राष्ट्रिय

संस्मरण

ठूली, ठूला र ठालुठूली, ठूला र ठालु

उद्घाटन “फिरि बोलाल्लिन् भन्नुहुन्च, ठूलीले ता !” मनलालले गहिरो मुस्कुराहट सहित आफ्नो घरमा हाम्रो स्वागत गरे । नामै मनलाल । राप्ती साहित्य परिषद् जिल्ला शाखा

कथा

कथाः गलफनकथाः गलफन

“छिटो कयनपानी गैहाल्, गारापारेका डिङाबाछा ग्वालाबाट फर्किने बेला भो, बारीमा पसे भने माटोढुङ्गो केही बाँकी राख्तैनन् ।” आमाले मलाई हकार्नुभयो । कयनपानी खोल्साको छेउमै रहेको

कविता छन्द कविता

सल्यानसल्यान

ढुङ्गे छानु, चिटिक्कका घरहरु, बाटो सफा सुग्घर थुम्का, फाँट, गुफा, बजार, बसती छन् सुन्दरै सुन्दर सिस्ने छुन्छ कुमाखले जब उठी, अग्लिन्छ नीगाल्चुली मूटू छुन्छ गुराँस,

रुकुम साहित्यिक नियात्रा-०७५

नियात्रा ८ः बाइबाइ रुकुम फेरि भेटौँलानियात्रा ८ः बाइबाइ रुकुम फेरि भेटौँला

बिदाबारी आज मंशिर ८ गते । बिहान २ बजेतिरै ब्यूँझिएका छौँ दुवैजनाः देवकुमारी र म । आज रुकुमबाट फर्कनुछ कर्मथलोतिर । म दशैं तिहारमा पनि

रुकुम साहित्यिक नियात्रा-०७५

नियात्रा ७ः डिग्रे मेलानियात्रा ७ः डिग्रे मेला

अधुरो रुकुमकोटलाई अँध्यारोमै छोड्दा आज मार्ग ७ गते । एकाबिहानै घन्किएको कवि शिरोमणिको सत्यसन्देशको सस्वर कविताले चाइना होटेलमा आश्रय लिइरहेका सबै निद्रालुहरुको निद्रा खलबलिएको छ

रुकुम साहित्यिक नियात्रा-०७५

नियात्रा ६ः बाउन्न पोखरी त्रिपन्न टाकुरीनियात्रा ६ः बाउन्न पोखरी त्रिपन्न टाकुरी

अश्विनिसँग कुस्ताकुस्ती आज मंशिर ६ गते । उठ्नलाई हतार गर्नुपर्ने आवश्यक नभए पनि पाँचबज्नु पहिल्यै निद्रा खुलिसकेको छ । आजको सिर्जनशिल कक्षा सञ्चालन गर्ने जिम्मा

रुकुम साहित्यिक नियात्रा-०७५

नियात्रा ५ः रुकुमको स्वर्ग ठूली दहनियात्रा ५ः रुकुमको स्वर्ग ठूली दह

कार्यक्रमको रक्षाः सिर्जनशिल कक्षा मंशिर पाँच गते बिहान पाँच नबज्दै मेरो पुरानो साथी लालबहादुर केसीको फोनको घण्टीले मलाई ब्युझाउँछ । फोनमा उनले अतिथिहरुलाई बेलुका मासुचिउरा

रुकुम साहित्यिक नियात्रा-०७५

नियात्रा ४ः मुसिकोटको सेरोफेरोनियात्रा ४ः मुसिकोटको सेरोफेरो

बिहानीमा मुसिकोट आज मंशिर ४ गते । मेरो बानी जस्तै परिसकेको थियो बेलुका एघारबजेसम्म निद्रा नपर्ने र बिहान चार नबज्दै निद्रा खुलिहाल्ने । उठेर नित्यकर्म

रुकुम साहित्यिक नियात्रा-०७५

नियात्रा ३ः यात्राको पहिलो पाइलानियात्रा ३ः यात्राको पहिलो पाइला

पारिवारिक सुझाव कार्त्तिक ३० गते । कमलजीको एकाबिहानैको तारन्तारको फोनले सुत्नै दिएन । मैले फोन उठाइन र आँखा चिम्लि नै रहेँ । रातभरको रिङ्टाले गर्दा

रुकुम साहित्यिक नियात्रा-०७५

नियात्रा २ः ढुङ्गो खोज्दा देउता मिल्योनियात्रा २ः ढुङ्गो खोज्दा देउता मिल्यो

असोज दोस्रो हप्ता । उनले के नै भनेकी थिइन् र त्यस्तो जसले गर्दा म पानीबिनाको माछो झैँ अझै यसरी छटपटाइरहेको छु ? मलाई नै ‘भेट्न

रुकुम साहित्यिक नियात्रा-०७५

नियात्रा १ः रुक्मिणीनियात्रा १ः रुक्मिणी

भदौका प्रारम्भिक दिनहरु । मलाई हर्कसिंको सम्झनाले सताइरहन्छ । ऊ समय उब्र्यो कि पारिवारिक अवस्था, स्वास्थ्यस्थिति वा जागिरीको अवस्था वा समसामयिक राजनीतिक सरगर्मीको सम्बन्धमा सोधपुछ

संस्मरण

रहम दिलरहम दिल

“नमस्कार हाकिमसाब् !” अरुभन्दा बेग्लै नरम स्वरले मेरो ध्यान खिच्यो । ढोकामा एकजना तन्नेरी मन्द मुस्कुराहटमा  थिए । मैले टाउको हल्लाएँ । मेरो संकेत बुझेर