अन्तर्मनबाट उफ्रिएर भाग्नै आँटेका विचारहरु, जीवन जिउने क्रममा मैले देखेभोगेका तीता-मीठा क्षणहरुका साथै, मैले जानेसुनेका सबै कुराहरु यसै स्वप्नभकारीमा अटाउने सक्दो प्रयास गर्नेछु । हजुरको अमूल्य समय मेरो स्वप्नभकारीमा खर्चिनुभएकोमा पुनर्मिलनको आशासहित हार्दिक धन्यवाद टक्र्याउँदछु !!!
Read More »