चियामा राखिएको हर्लिक्स पनि अल्कोहोलिकमा परिवर्तन भयो कि भनी शंकाले हेर्नुपर्ने दिन गुजार्दै थिएँ । नआइज भन्दाभन्दै जबर्जस्ती घरभित्र छिरेको लकडाउनको दिन । जति फकाए पनि निस्कनै नमान्ने । फोनमा पनि मिचिमिची हात धुनुपर्ने उराठिलो विज्ञापन बजिरहने दिनहरु धकेल्नु सहज ...
Read More »œ::» समीक्षा
Feed Subscriptionभूपिन र सुफ्लाको हवाइजहाज
कमल ढकालजीले प्रखर कवि भूपिन पनि आउँदैछन् भन्ने जानकारी गराएपछि मात्र म ‘भूपिन’ नामसँग परिचित भएको थिएँ । २०७५ को मंसिर पहिलो साता युवराज नयाँघरे, नयनराज पाण्डे, अश्विनी कोइराला, कमलजी तथा भूपिन सहितको टोली रुकुम भ्रमणमा निस्कँदै थियो ।अरुका कृतिहरुसँग ...
Read More »मुसी नाटकको समीक्षा
मुकुन्दप्रसाद शर्मा क) नाटक पूर्वकथन पुसले दुर्गम पहाडको कुनाकन्दरा ठिहिर्याइरहेको बखत पहाडी जिल्ला रुकुमको तापक्रमको पारो भने एउटा समाचारले उकालोतिर लागिरहेको थियो । त्यो थियो मुसिकोट राज्य स्थापना सम्बन्धी कथानकमा आधारित रही साहित्यकार पूर्ण ओलीले लेखेको मुसी नाटक छिट्टै प्रदर्शित ...
Read More »क्याफेभित्रको बाग्चारी
काठमाण्डौतिर हुँदो हुँ त ‘बाघचाल’ खेल्दो हुँ कुनै क्याफेमा । अहिले म मुसीकोटमा छु । अविकासबाट बल्लबल्ल फुत्कन आँटेको भौगोलिक क्षेत्र हो यो । त्यस्तो चियासिया वा अत्याधुनिक फर्निचर लगायतका साधनस्रोतले सम्पन्न क्याफे उपलब्ध छैन यतातिर । ‘जुकरवर्ग’को ‘क्याफे’ पाइनु ...
Read More »सुफ्लाको हवाइजहाजको एक ‘शरणार्थी’
‘समयको उत्ताउलो बाढीले बगाउँदै ल्याइपुर्याएको छ जसलाई यो बगरसम्म म त्यही अभागी रुख हुँ ।’ …….. अभाव, भोक, शोक, रोग, दुःख, वेदनाका पीडामय मुसलधारे समय-वर्षा निरन्तर वर्षिरहेको छ एकाबिहानैदेखि । थामिने कहीँ कतै लक्षण छैन, झन् झन् बाक्लिँदै छ । ...
Read More »पुर्णको माया, बलियो हस्ताक्षर (गिति नाटक समिक्षा) – नरेन्द्रकुमार राना
जीवन अथाह छ । यसमा अनेकता छ । त्यसैले त साहित्य छ । साहित्यका माध्यमबाट हामी जीवनका अनेक भोगाइ, कल्पना, यथार्थ र कारुणिकता प्रकट गर्दछौं । नछोएको छुने प्रयास, नदेखेको देख्नेम प्रयास र नभएको महसुस गर्ने प्रयास स्वरुप नै साहित्यको ...
Read More »