बिदाबारी आज मंशिर ८ गते । बिहान २ बजेतिरै ब्यूँझिएका छौँ दुवैजनाः देवकुमारी र म । आज रुकुमबाट फर्कनुछ कर्मथलोतिर । म दशैं तिहारमा पनि आउन सकिरहेको छैन बाआमाको हातबाट टीका थाप्न । असी वर्षमाथिको बाआमाको स्याहारको खाँचो छ, उहाँहरुको ...
Read More »œ::» रुकुम साहित्यिक नियात्रा-०७५
Feed Subscriptionनियात्रा ७ः डिग्रे मेला
अधुरो रुकुमकोटलाई अँध्यारोमै छोड्दा आज मार्ग ७ गते । एकाबिहानै घन्किएको कवि शिरोमणिको सत्यसन्देशको सस्वर कविताले चाइना होटेलमा आश्रय लिइरहेका सबै निद्रालुहरुको निद्रा खलबलिएको छ । प्रतिक्रियास्वरुप होटेलका कोठाकोठाहरुमा ढोकाझ्यालहरुको घर्याकघुरुक् र मान्छेहरुको सर्याकसुरुक शुरु भएको छ । बाथरुमका धाराहरुको ...
Read More »नियात्रा ६ः बाउन्न पोखरी त्रिपन्न टाकुरी
अश्विनिसँग कुस्ताकुस्ती आज मंशिर ६ गते । उठ्नलाई हतार गर्नुपर्ने आवश्यक नभए पनि पाँचबज्नु पहिल्यै निद्रा खुलिसकेको छ । आजको सिर्जनशिल कक्षा सञ्चालन गर्ने जिम्मा सिर्जनाले पाएकी छिन् । कक्षा लिन युवराज नयाँघरे जानुपर्नेछ । म नित्यकर्म सकिसकेपछि सखारै लेखकहरुको ...
Read More »नियात्रा ५ः रुकुमको स्वर्ग ठूली दह
कार्यक्रमको रक्षाः सिर्जनशिल कक्षा मंशिर पाँच गते बिहान पाँच नबज्दै मेरो पुरानो साथी लालबहादुर केसीको फोनको घण्टीले मलाई ब्युझाउँछ । फोनमा उनले अतिथिहरुलाई बेलुका मासुचिउरा खुवाउने प्रस्ताव राख्छन् । रुकुममा अतिथिहरुको स्वागताभिलाषी स्थानीय साहित्यकारपछि उनी नै देखिएका छन् । हामीले ...
Read More »नियात्रा ४ः मुसिकोटको सेरोफेरो
बिहानीमा मुसिकोट आज मंशिर ४ गते । मेरो बानी जस्तै परिसकेको थियो बेलुका एघारबजेसम्म निद्रा नपर्ने र बिहान चार नबज्दै निद्रा खुलिहाल्ने । उठेर नित्यकर्म सिध्याएपछि चालक राजुलाई ब्यूँझाएँ । हामीहरु घरबाट अतिथि स्रष्टाहरु बास बसेको स्थल सोलाबाङ बजारतिर लाग्यौँ ...
Read More »नियात्रा ३ः यात्राको पहिलो पाइला
पारिवारिक सुझाव कार्त्तिक ३० गते । कमलजीको एकाबिहानैको तारन्तारको फोनले सुत्नै दिएन । मैले फोन उठाइन र आँखा चिम्लि नै रहेँ । रातभरको रिङ्टाले गर्दा टाउको निकै भारी भैरहेको थियो । म बिछ्यौनाबाट चलमल गर्न नसक्ने अवस्थामा पुगेको थिएँ । ...
Read More »नियात्रा २ः ढुङ्गो खोज्दा देउता मिल्यो
असोज दोस्रो हप्ता । उनले के नै भनेकी थिइन् र त्यस्तो जसले गर्दा म पानीबिनाको माछो झैँ अझै यसरी छटपटाइरहेको छु ? मलाई नै ‘भेट्न पाए’ भनेकी त पक्कै थिइनन् । उनी सीमा नजिककी नेपाली साहित्यकी प्रखर शिक्षार्थी र अंग्रेजी ...
Read More »नियात्रा १ः रुक्मिणी
भदौका प्रारम्भिक दिनहरु । मलाई हर्कसिंको सम्झनाले सताइरहन्छ । ऊ समय उब्र्यो कि पारिवारिक अवस्था, स्वास्थ्यस्थिति वा जागिरीको अवस्था वा समसामयिक राजनीतिक सरगर्मीको सम्बन्धमा सोधपुछ गरिरहन्छ । मलाई पनि यस्तै प्रश्न गरिरहून् भन्ने लाग्छ साथीभाइहरु । मलाई पनि अलिकति बोर ...
Read More »