पारि फल्यो काफलुए वारि फल्यो तिजु ।बैँसले अत्तौलै भइयाँ, कोखा खोप्रा झिसू ? सामान्यतया मलाई कसैले घमण्डी मान्छे भन्दैनन् । मसँग घमण्ड गर्नुपर्ने खालका कुनै भौतिक वा बौद्धिक सम्पत्ति छ जस्तो पनि लाग्दैन । तर पहिलोचोटी नै हुनुपर्छ, हिजोदेखि साँच्चिकै ...
Read More »œ::» संस्मरण
Feed Subscriptionजन्तिलेक नियात्रा
नियात्रा हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् । जन्तिलेक नियात्रा (JantiLek.Rukum Hiking) – YouTube 77 total views, 2 views today
Read More »के तपाईँ यो मान्छेलाई चिन्नुहुन्छ ?
जब मेरो दिमागमा केही खेल्छ, त्यो कुरा चालपाएर यो मेरो दिलको आँगनीमा झोला लिएर टुप्लुक्क देखा परिहाल्छ । यसले दिमागमा खेलिरहेका मेरा शब्दहरु माग्छ । ती शब्दहरुमा रस भर्छु भनेर लोभ देखाउँछ, आकार भर्छु भनेर मरिहत्ते गर्छ । म पत्याउँदिन ...
Read More »जब मेरो दिमागमा केही खेल्छ त्यो कुरा चालपाएर यो मेरो दिलको आँगनीमा झोला लिएर टुप्लुक्क देखा परिहाल्छ । यसले दिमागमा खेलिरहेका मेरा शब्दहरु माग्छ । ती शब्दहरुमा रस भर्छु भनेर लोभ देखाउँछ, आकार भर्छु भनेर मरिहत्ते गर्छ । म पत्याउँदिन ...
Read More »फटाहा एक्लव्य
“सर नमस्कार !”चिनेचिनेको स्वरले मेरो अकस्मात ध्यान खिँच्यो ।मैले अफिसको फाइल एकातिर पन्छाएर अभिवादन गर्नेको मुख हेरेँ । मेरो अगाडि अनुहारभरि लज्जाको गुलाबी रङ पोत्दै एकजना पुड्केपुड्के चिनेको केटो उभिएको थियो । उसको एउटा हातमा सानो डायरी थियो, अर्को हातमा ...
Read More »स्मृतिको खाडलमा अँचेटिएको त्रिवेणी
बिनारामको स्टाटस हेर्छु प्रतिक्रियाविहीन बस्छु । योग्यता छ, क्षमता छ, औपचारिक पदसहितको भूमिका छ, आफ्नो गाउँठाउँको लागि केही गरिहालौँ भन्ने हुटहुटी पनि छ, सोअनुसारको योजना पनि छ, तैपनि आफूले अधिकारले पाउने जिम्मेवारीबाट पाखा लगाइएको दुखेसो पोखिरहेका छन् । उनका विविध प्रकारका ...
Read More »रातिका साथी (भाग ३)
“अब के गर्ने ? अगाडि बढ्ने अर्को बाटो पनि छैन !” “मलाई के सोध्नुहुन्छ त ? म कहिल्यै यो बाटो आको भए पो ? यतै बाटोमै बसौँ !” “यस्तो चिसोमा बाटोमै कसरी बस्ने ? बाटोमा बसेर पनि हामी सुरक्षित त ...
Read More »रातिका साथी (भाग २)
तीनबजेपछि बल्ल प्लेन आउने खबर आयो । यात्रुका झोलाहरु पुलिसले खोलेर एकएक गरी जाँच्न थालेकोले अब भने प्लेन आउँछ भन्ने पक्का भयो । प्रेम विष्टको सामान काठमाण्डौबाटै एकझोलाभरि आएको थियो । अर्को दुई झोला तुलसीपुरमा थपिएका थिए । म भने ...
Read More »रातिका साथी (भाग १)
“तिमी नजाने नै हो त ?“ जनार्दन दाइले सोधे । जनार्दनले केही कुरा सोध्नुपर्यो भने एकैचोटि सोध्थे । उनले सोध्दा जे जवाफ दियो त्यही नै अन्तिम निर्णय मान्थे । त्यसपछि जवाफदातालाई दोहोर्याएर फकाउनु फुस्लाउनु आवश्यक ठान्दैनथे उनी । जवाफदाताले पनि ...
Read More »आधा
“बाबा, यो कुन ठाउँ हो ?’’ गाडीबाट ओर्लेर परिक्षितले कमिलाको ताँतीजस्तो सवारीजामलाई नियाल्दै सोध्यो ।“मध्य बिन्दू !’’ मैले दुई हातलाई फैलाएर नेपालजस्तो आकार तुल्याएँ र दायाँ हातको चोर औँलाले देब्रे हातको हत्केलामा डोब्दै जवाफ दिएँ ।“कस्तो प्रकारको नाम हो यो ...
Read More »पेन्सनसम्मको मेन्सन
“कता ओली सर ?” “अफिस !” “होइन होला !” “हो । साँच्चिकै हो ।” “अझै रिटायर हुनुभाछैन र ?” “रिटायर हुन त अझै पाँच वर्ष बाँकी छ ।” “होइन होला हौ । मजाक गर्नुहुन्छ तपाईँ पनि । उमेर घटाको हो ...
Read More »सर्केनी माइजू
‘सालाजु, तिमीलाई सर्केनी माइजुले भेट्न चाहन्छिन् ।’ बिहेको कामको चटारो, भिनाजुलाई पाहुनाहरुको स्वागत र बिदाइ गर्न भ्याइ नभ्याइ थियो । म भने उठ्न नसकी दिदीको घरको माथिल्लो तलामा ढलिरहेको थिएँ । म परार साल भान्जा भैरवको बिहेमा तुलसीपुर दाङ पुगेको ...
Read More »हर्कभाइ
गत वर्ष लामो समयपछि विदेशबाट फर्कँदै थियो ऊ । उसले मलाई भेट्न जति चाह बोकेको थियो, त्यत्तिकै चाहनाको भारी मसँग पनि थियो । विदेशबाट काठमाण्डौ आइपुगेको थियो ऊ । काठमाण्डौ केही दिन बस्छु भनेकोले र मेरो पनि काठमाण्डौ जाने काम ...
Read More »कमलमणि देवकोटा
साविकको खलंगा गाविस मुसिकोट नगरपालिकामा रुपान्तरित भएपछि कार्यकारी अधिकृतको रुपमा एकजना कर्मचारी आउँदै हुनुहुन्छ भन्ने समाचारले खास गरी रुकुमका स्थानीय साहित्यकारहरुमा खुशी छाएको थियो । उहाँको रुकुम प्रवेश र मेरो प्रस्थान एकै दिनमा परेकोले त्यतिबेला भेटघाट भएन । उहाँ रुकुम ...
Read More »