जब मेरो दिमागमा केही खेल्छ, त्यो कुरा चालपाएर यो मेरो दिलको आँगनीमा झोला लिएर टुप्लुक्क देखा परिहाल्छ । यसले दिमागमा खेलिरहेका मेरा शब्दहरु माग्छ । ती शब्दहरुमा रस भर्छु भनेर लोभ देखाउँछ, आकार भर्छु भनेर मरिहत्ते गर्छ । म पत्याउँदिन ...
Read More »œ::» व्यक्ति विशेष
Feed Subscriptionजब मेरो दिमागमा केही खेल्छ त्यो कुरा चालपाएर यो मेरो दिलको आँगनीमा झोला लिएर टुप्लुक्क देखा परिहाल्छ । यसले दिमागमा खेलिरहेका मेरा शब्दहरु माग्छ । ती शब्दहरुमा रस भर्छु भनेर लोभ देखाउँछ, आकार भर्छु भनेर मरिहत्ते गर्छ । म पत्याउँदिन ...
Read More »फटाहा एक्लव्य
“सर नमस्कार !”चिनेचिनेको स्वरले मेरो अकस्मात ध्यान खिँच्यो ।मैले अफिसको फाइल एकातिर पन्छाएर अभिवादन गर्नेको मुख हेरेँ । मेरो अगाडि अनुहारभरि लज्जाको गुलाबी रङ पोत्दै एकजना पुड्केपुड्के चिनेको केटो उभिएको थियो । उसको एउटा हातमा सानो डायरी थियो, अर्को हातमा ...
Read More »गुरूपूर्णिमाका गुरू
करिब तेह्र वर्ष शिक्षण सेवामा संलग्न रहेर निजामती सेवातिर लागियो । शुरुमा त यता छिरेर ठीकै गरेछु कि जस्तो लागेको थियो तर त्यो भ्रम मात्र रहेछ । शिक्षण पेशा अरु पेशाहरुभन्दा किन सम्मानित पेशा हो भन्ने कुरा गुरु पूर्णिमाले पनि ...
Read More »खड्कबहादुर खडका र मावली
पार्श्वभागमा देब्रेतिरको पुरानो फोटोमा हुनुहुन्छ मावली हजुरबा कालीबहादुर खडका । जो तत्कालीन अवस्थामा काँग्रेसका नेता हुनुहुन्थ्यो र सामाजिक रुपान्तरणको सपना देख्नुहुन्थ्यो रे । उहाँको साथमा हुनुहुन्छ हजुरआमा र उहाँहरुको काखकी बच्चीचाँहि मेरो आमा ‘योगमाया’ । योगमाया समाज सुधारमा संघर्षशील नारी ...
Read More »मनलाल ओली
हाम्रा रुकुमेली साहित्यिक निधि । उहाँसँगसँगै बिताएका क्षणहरुको बारेमा केही लेख्छु भनी बसेँ तर बस्नु मात्रै भयो । एकछिन त परै जावस् एकदुई हप्ताले पनि नपुग्दो रहेछ । कथा मात्र होइन महाग्रन्थ नै तयार हुने छाँटकाँट देखेँ । ती संस्मरणहरुलाई ...
Read More »हर्कभाइ
गत वर्ष लामो समयपछि विदेशबाट फर्कँदै थियो ऊ । उसले मलाई भेट्न जति चाह बोकेको थियो, त्यत्तिकै चाहनाको भारी मसँग पनि थियो । विदेशबाट काठमाण्डौ आइपुगेको थियो ऊ । काठमाण्डौ केही दिन बस्छु भनेकोले र मेरो पनि काठमाण्डौ जाने काम ...
Read More »हेमन्त रावल
फेसबुकको दैलो उघार्नेबित्तिकै मेरो पहिलो नजर पर्ने व्यक्तित्व सम्भवतः उहाँ नै हुनुहुन्छ । उहाँका हरेक दिनका सकारात्मक चिन्तनका शुद्ध र नविन वाणीप्रवाहले स्नान गरेपछि मात्र अन्य चिन्तनहरु थालनी गर्ने संस्कार जस्तै बसिसकेको छ भने पनि भयो । आजभने ढिलागरी फेसबुक ...
Read More »कमलमणि देवकोटा
साविकको खलंगा गाविस मुसिकोट नगरपालिकामा रुपान्तरित भएपछि कार्यकारी अधिकृतको रुपमा एकजना कर्मचारी आउँदै हुनुहुन्छ भन्ने समाचारले खास गरी रुकुमका स्थानीय साहित्यकारहरुमा खुशी छाएको थियो । उहाँको रुकुम प्रवेश र मेरो प्रस्थान एकै दिनमा परेकोले त्यतिबेला भेटघाट भएन । उहाँ रुकुम ...
Read More »