शाब्दिक वा अर्थगत कलाकारिताबाट भाषागत प्रस्तुतिलाई सिँगार्ने तत्त्वलाई अलङ्कार भनिन्छ । संस्कृतको ‘अलम्’ धातुमा ‘कार’ प्रत्यय लागेर ‘अलङ्कार’ शब्दको व्यूत्पत्ति भएको हो । ‘अलम्’ धातुको अर्थ हुन्छ ‘आभुषण’ । सामान्य भनाइमा पनि अलङ्कारको प्रयोग गरियो भने साहित्य बन्दछ । अलङ्कारले ...
Read More »œ::» मध्यपश्चिमेली ठाडी भाका
Feed Subscriptionके ठाडी भाका गीत हो ?
गाउन मिल्ने वा गाइएको भाषालाई गीत भनिन्छ । नेपाली वृहत शब्दकोषले गीतलाई गाउनको निम्ति रचिएको लयात्मक तथा सुललित पद्यरचना भनेर परिभाषित गरेको छ । गीतलाई गाना वा गान पनि भनिन्छ । ‘गीत’ संस्कृतबाट आएको शब्द हो । ‘गै’ धातुमा ‘क्त’ ...
Read More »ठाडी भाका कि ठारी भाखा
काशनको लागि पहिलो भागको लेख पठाउँदा परिवर्तन खबरका सम्पादक पदम पुनसँग शीर्षकको सान्दर्भिकता र वर्णविन्यासको विषयमा केही समय वादविवाद भयो । मैले ‘ठारी भाखा’ लेखेर पठाएको थिएँ । उहाँले ‘भाका’ कि ‘भाखा’ भन्दै मसँग बारम्बार जिज्ञासा पोख्नुभयो । मैले उहाँलाई ...
Read More »ठाडी भाकाभित्रका भाव
ठाडी भाखा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा गाइने धेरै पुरानो लोकभाका हो । लोकभाकाका गीतहरु भावको हिसाबले अत्यन्तै मार्मिक एवम् लाक्षणिक हुन्छन् । खासगरी प्रेम, घृणा, दुःखसुख, विरह, गुनासो, व्यङ्ग्यको साथै जीवन दर्शन समेत गीतबाट अभिव्यक्त गरिएको हुन्छ । घाँसदाउरो गर्न ...
Read More »