Free songs
Home / लेख/आलेख

œ::» लेख/आलेख

Feed Subscription
  • अलङ्कारै अलङ्कारले झङ्कृत ठाडी भाका

    शाब्दिक वा अर्थगत कलाकारिताबाट भाषागत प्रस्तुतिलाई सिँगार्ने तत्त्वलाई अलङ्कार भनिन्छ । संस्कृतको ‘अ...

  • के ठाडी भाका गीत हो ?

    गाउन मिल्ने वा गाइएको भाषालाई गीत भनिन्छ । नेपाली वृहत शब्दकोषले गीतलाई गाउनको निम्ति रचिएको लयात्मक...

  • ठाडी भाका कि ठारी भाखा

    काशनको लागि पहिलो भागको लेख पठाउँदा परिवर्तन खबरका सम्पादक पदम पुनसँग शीर्षकको सान्दर्भिकता र वर्णवि...

  • ठाडी भाकाभित्रका भाव

    ठाडी भाखा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा गाइने धेरै पुरानो लोकभाका हो । लोकभाकाका गीतहरु भावको...

  • भूइँया र भूपेन्द्र

    चियामा राखिएको हर्लिक्स पनि अल्कोहोलिकमा परिवर्तन भयो कि भनी शंकाले हेर्नुपर्ने दिन गुजार्दै थिएँ । ...

अलङ्कारै अलङ्कारले झङ्कृत ठाडी भाका

शाब्दिक वा अर्थगत कलाकारिताबाट भाषागत प्रस्तुतिलाई सिँगार्ने तत्त्वलाई अलङ्कार भनिन्छ । संस्कृतको ‘अलम्’ धातुमा ‘कार’ प्रत्यय लागेर ‘अलङ्कार’ शब्दको व्यूत्पत्ति भएको हो । ‘अलम्’ धातुको अर्थ हुन्छ ‘आभुषण’  । सामान्य भनाइमा पनि अलङ्कारको प्रयोग गरियो भने साहित्य बन्दछ । अलङ्कारले ...

Read More »

के ठाडी भाका गीत हो ?

गाउन मिल्ने वा गाइएको भाषालाई गीत भनिन्छ । नेपाली वृहत शब्दकोषले गीतलाई गाउनको निम्ति रचिएको लयात्मक तथा सुललित पद्यरचना भनेर परिभाषित गरेको छ । गीतलाई गाना वा गान पनि भनिन्छ । ‘गीत’ संस्कृतबाट आएको शब्द हो । ‘गै’ धातुमा ‘क्त’ ...

Read More »

ठाडी भाका कि ठारी भाखा

काशनको लागि पहिलो भागको लेख पठाउँदा परिवर्तन खबरका सम्पादक पदम पुनसँग शीर्षकको सान्दर्भिकता र वर्णविन्यासको विषयमा केही समय वादविवाद भयो । मैले ‘ठारी भाखा’ लेखेर पठाएको थिएँ । उहाँले ‘भाका’ कि ‘भाखा’ भन्दै मसँग बारम्बार जिज्ञासा पोख्नुभयो । मैले उहाँलाई ...

Read More »

ठाडी भाकाभित्रका भाव

ठाडी भाखा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा गाइने धेरै पुरानो लोकभाका हो । लोकभाकाका गीतहरु भावको हिसाबले अत्यन्तै मार्मिक एवम् लाक्षणिक हुन्छन् । खासगरी प्रेम, घृणा, दुःखसुख, विरह, गुनासो, व्यङ्ग्यको साथै जीवन दर्शन समेत गीतबाट अभिव्यक्त गरिएको हुन्छ । घाँसदाउरो गर्न ...

Read More »

भूइँया र भूपेन्द्र

चियामा राखिएको हर्लिक्स पनि अल्कोहोलिकमा परिवर्तन भयो कि भनी शंकाले हेर्नुपर्ने दिन गुजार्दै थिएँ । नआइज भन्दाभन्दै जबर्जस्ती घरभित्र छिरेको लकडाउनको दिन । जति फकाए पनि निस्कनै नमान्ने । फोनमा पनि मिचिमिची हात धुनुपर्ने उराठिलो विज्ञापन बजिरहने दिनहरु धकेल्नु सहज ...

Read More »

ए सानो मान्छे

ए सानो मान्छेयो संसारमा तिमीजत्तिकै राम्रो कुन छ ? तिमीमै शितल जून जस्तो गुण छ । तिमीमै सुनौँ सुनौँ लागिरहने मीठो धुन छ । तिमीमा शुद्ध खुन छ । त्यसैले पनि मलाई तिम्रै संगत असाध्य मन पर्छ । उसै त ...

Read More »

उहाँ र म

हामीले हाम्रो ऐतिहासिक एकता मजबुत भएको देखाउन चाहन्थ्यौँ । अप्ठ्यारो के थियो भने हामीबिच एकतामा पनि अनेकता थिए । समानताबिच पनि विभिन्न विभेदहरु थिए । म एउटा स्कूलिङबाट आएको थिएँ, उहाँ अर्कै स्कूलिङबाट । अर्थात म ओलीपथमा अविचल लम्किरहेको एक ...

Read More »

संगम चिन्ह (+)

  काम, क्रोध, लोभ, मोह, अहंकार + त्याग्ने । …………………… कर्मेन्द्रीयहरुलाई + वशमा राख्ने । ………………………… मैले अभिव्यक्त गर्न गइरहेको कुराको सम्बन्धमा तपाईँ के अनुमान गरिरहनु भएको छ ? तपाईँसँग उपलब्ध समय तथा धैर्यताको सीमितताले वा मेरो अभिव्यक्तिलाई परीक्षण मात्र ...

Read More »

संरक्षक

म सकाण्ड सोत्तरिएको आज होइन । यी काण्डहरु बिचेत छन् । यी पत्रहरु पत्कर हुँदै झरिरहेका छन् । यी मुरहरु मुर्झाइसकेका छन् । म भने ठाडठाडै ठिङ्ग्रिङ्ग ठिङ्ग्रिएको छु । म जिङ्रिङ्ग जिङ्ग्रिएको छु । सुस्त चल्ने बतास त के ...

Read More »

सत्तुर्नी

1 + 1 = 1 1 – 1 = 1 यो हो एउटा कविताको दुई हरफ । यो कविता हेर्नेबित्तिकै तपाईँहरुमध्ये ५०% को दिमागको सर्च इन्जिनले तुरुन्त पत्ता लगाउनेछ कि यो कुनै नौलो कविता होइन तसर्थ यसलाई पढिरहनु आवश्यक छैन ...

Read More »

भलिबल

शीर्षक ‘भलिबल‘ नै छानेँ मैले । मनले त मानिरहेको छैन, यो शीर्षक राख्न, किनकि भर्खरै म भाषा सुधार आन्दोलनको एक कार्यक्रम हेरेर आउँदैछु । हामीले आफ्नै भाषालाई जगेर्ना गर्नुपर्छ र गर्नै पर्छ । यसको समर्थक हुँ पनि । भलिबलको ठ्याक्‍कै ...

Read More »

नेपाली भाषामा पदयोग र पदवियोगसम्बन्धी नियम

  – प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल शब्दहरू जोडेर एउटै डिकमा लेख्नुलाई पदयोग भनिन्छ भने शब्दहरू छुट्ट्याएर लेख्नुलाई पदवियोग भनिन्छ । पदयोग एक पद/शब्दमा अर्को पद/शब्द जोडिने प्रक्रिया हो भने पदवियोग एक पदमा अर्को पद नजोडिने प्रक्रिया हो । पदयोग गरी जोडिएका ...

Read More »
Scroll To Top