Free songs
Home / प्रवचन संग्रह (page 2)

œ::» प्रवचन संग्रह

Feed Subscription

बेहदको बैराग

ब्रह्माकुमार जगदीश चन्द्र जीवनमा व्यक्तिका तीन कुराहरुमा राग हुन्छ – व्यक्ति वस्तु र वैभव । बेहदको बैराग भनेको कहिले कहिले मात्र वैराग होइन, सदा वैराग हुनु हो । कुनै कटू अनुभवको आधारमा वैराग होइन । कालको दृष्टिबाट पनि, प्रमाणको दृष्टिबाट ...

Read More »

मानव कल्याणमा तपाईँको के योगदान छ ?

ब्रह्माकुमार जगदीश चन्द्र   कल्याण हुन्छ कर्मबाट । कर्म र संस्कारको सम्बन्ध संकल्पबाट हुन्छ । संस्कार हो – गुप्त संकल्प (Merged Thoughts) । सुख दुःखको सम्बन्ध हुन्छ कर्मबाट । विचार अथवा संकल्पको बारेमा सम्झन जरुरी छ । विचारमा निम्नानुसार तीन ...

Read More »

सुस्ती के हो यसलाई कसरी मेटाउने ?

ब्रह्माकुमार जगदीश चन्द्र   के थकावटको सुस्तीसंग सम्बन्ध छ ? सुस्ती तनको हो या मनको ? शरीर दुख्छ, चक्कर आउँछ के यसमा स्वास्थ्यको कारण छ या अरु कुनै ? केही मान्छेहरु एक दुई कार्य गरेपछि भन्छन् कि अब मबाट अरु ...

Read More »

दीपावली – दीपकराजद्वारा चलाइएको कर्तव्यको यादगार पर्व

ब्रह्माकुमार जगदीश चन्द्र दीपावली खुशीको पर्व हो । तपाईँहरु अनुभवी हुनुहुन्छ र जान्नुहुन्छ कि यस अवसमा के के गरिन्छ ? यो कुन समयको यादगार हो ? यसको साथ जो रीति रिवाज जुटेका छन्, उनको पछाडि के रहस्य छ ? यो ...

Read More »

नयनहरुमा उनकै रुप कानहरुमा उनकै शिक्षा

ब्रह्माकुमार जगदीश चन्द्रहरेक ब्रह्मा-वत्सको अनुभव हुन्छ कि बाबा हाम्रो नयनमा बसेको हुनुहुन्छ र हरेक पलमा हाम्रो कानमा केही भनिरहनुभएको हुन्छ । हामीले यो सदा आफूमा देखिरहन आवश्यक छ कि के हाम्रो नयनले बाबा बाहेक अरु कुनै देखिरहेका छन् ? अथवा ...

Read More »

योगको गहिराइको अनुभव गर्नको लागि आवश्यक मुख्य शक्तिहरु

ब्रह्माकुमार जगदीश चन्द्र अब हामी हाम्रो वतनमा जानु छ, यही याद आओस्, योसंगै सबथोक आइहाल्छ । अब हामी वतनमा जानुछ, अब वापस घरमा जानुछ, किनकि हाम्रो वतन जुन छ, त्यो पवित्र छ । जसको शिरमा विकर्मको बोझ छ, ऊ त्यहाँ ...

Read More »

पुरुषार्थ गर्दा गर्दा पुरुषार्थी किन थाक्दछन् ?

ब्रह्माकुमार जगदीश चन्द्रपुरुषार्थ गर्दा गर्दा हामी थाकिहाल्छौँ योगमा जुन अनुभव हुनुपर्ने हो, हुँदैन र कहिलेकाहीँ आफैआफ असन्तुष्ट भइहाल्छौँ, किन ? जब हामीले आफूले आफैलाई जाँच्यौँ भने देखिन्छ कि आफूमा केही फरक छ, ग्याप छ । संकल्प आउँछ कि यो ग्यापलाई ...

Read More »

मनको सुमन र बुद्धिको सद्बुद्धि कसरी बनाउने

ब्रह्माकुमार जगदीश चन्द्र हाम्रो सारा संकल्प-विकल्पको आधार मन हो । यिनको कर्ता, भोक्ता मन हो । मनको नै सारा खेल हो । मन ठीक छ भने पुरुषार्थ ठीकसंग चल्छ । यसैले यस पढाइबाट आफूमा परिवर्तन गर्ने जुन यत्न गरिरहनुभएको छ, ...

Read More »

मनवा मेरे बाबा बाबा बोल

ब्रह्माकुमार जगदीश चन्द्र जब बच्चा बोल्न सिकेको हुँदैन, सानो हुन्छ, अनि उसलाई पहिले पहिले बोल्न सिकाइन्छ । ऊ खूद बोल्न सक्दैन, किनकि अझसम्म दाँत पनि पूरा उम्रिएको हुँदैनन्, त्यसबेला कसरी र के सिकाउन शुरु गरिन्छ ? ‘बाबा, बाबा’ । यो ...

Read More »

सोधिएका प्रश्नहरुको लागि दिइएका उत्तरहरु  

ब्रह्माकुमार जगदीश चन्द्र   प्रश्नः- ईश्वरीय पढाइमा पछि हट्नुको कारण के हो ? उत्तरः- १. ढिलासुस्ती २. संगतदोष ३. ईश्वरीय नियमहरुको अवज्ञा ४. अर्कोलाई देख्नु  ५. समयको महत्त्व भुल्नु ६. भगवान यो भनिरहनुभएको छ – यो भुल्नु ७. कमीहरु ८. ...

Read More »

पुरुषार्थमा तिब्रता कसरी ल्याउने

ब्रह्माकुमार जगदीश चन्द्र हामी सबैलाई थाहा छ कि यस ईश्वरीय विश्व विद्यालयमा हामीले योग विद्याको अध्ययन गरिरहेका छौँ । ईश्वरीय ज्ञानको अध्ययन गरिरहेका छौँ । यस अध्ययनद्वारा हामीले पुरुषार्थ गरिरहेका छौँ कि मनुष्यबाट देवता बन्न, आफ्नो जीवनमा दैवीगुण धारण गर्न, ...

Read More »

अन्तिम परीक्षा पत्र

ब्रह्माकुमार जगदीश चन्द्र लौकिक विश्व विद्यालयमा परीक्षा शुरु भएपछि मात्र प्रश्न बताइन्छ तर ईश्वरीय विश्व विद्यालयमा भने परीक्षा हुनु पूर्व नै प्रश्न बताइन्छ । लौकिक प्रश्नपत्र आउट भएमा विद्यार्थीहरु परीक्षाहलबाट बाहिर आएर विरोध गर्दछन्, हड्ताल गर्दछन् र परीक्षा फेरि गराइन्छ, ...

Read More »

योगमा लगन, मगन, अगन र बिघ्न

ब्रह्माकुमार जगदीश चन्द्र शिव बाबाबाट हार्दिक अर्थात मनको गहिराइको सच्चा प्रेम छिपाएर पनि छिपाउन सकिँदैन । यो प्रेम उसको व्यक्तित्वमा, मुखमा, नयनमा, बोलीमा, चालमा निश्चय नै झल्किन्छ । किनकि जो खुमारी छ, जसलाई नशा छ, जसको मौलाइ मस्ती छ, नारायणी ...

Read More »

सम्पूर्णता प्राप्त गर्ने युक्ति

ब्रह्माकुमार जगदीश चन्द्र धेरैजसो मान्छेहरु प्रायजसो भन्छन् कि हामीलाई बाबाको निरन्तर याद रहँदैन । ईश्वरीय जीवनमा यादको ठूलो महत्त्व छ । चल्दा, फिर्दा, उठदा, बस्दा शिव बाबाको यादमा रहनुपर्छ । यादको यात्रा कहिल्यै रोक्नु हुँदैन । तब त गन्तव्यमा (मंजिलमा) ...

Read More »
Scroll To Top