Free songs
Home / चिठीपत्र

œ::» चिठीपत्र

Feed Subscription

छोरालाई शुभकामना चिठ्ठी

परिक्षित बाबु, मेरो इस्पातजस्तै छोरा, तिमीलाई जन्मदिनको अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको मस्तै मस्तै शुभकामना !! सुन्ने गरेको थिएँ, फलामलाई पिट्दा पिट्दा इस्पात बन्दछ । राजनीतिमा हार्डलाइनरहरुलाई इस्पातको उपमा दिने गरिन्छ । धेरै कठिन संघर्षहरुबाट सफलता प्राप्त गर्नेहरुलाई ...

Read More »

लेखकको गर्भ

हर्कभाइ हो, यो चिठी मैले तिमीलाई नै लेख्दैछु । चिठी तिम्रै एउटा कमेन्टको विषयमा हो । जब रुकुमसँग एकहप्ते संसर्गको परिणामस्वरुप गर्भधारण गरेर अश्विनी कोइरालाले मंशिर १५ गते अनलाइन खबरको एउटा पानामा छुनुमुने छोरो जन्माइदिए, तिमी झसङ्ग झस्कियौ । आफू ...

Read More »

आवरण-कुण्डबाहिरका एक मित्रलाई चिठ्ठी

  श्री बाग्मतीज्यू नमस्ते । आहा ! साह्रै खुशी लाग्यो । आफूसँग मित्रताको गाँठो कस्न चाहने अपरिचित व्यक्तिलाई योभन्दा बढी के सम्बोधन गर्नुपर्छ समझमा आएन । जम्काभेट हुनेबित्तिकै पृय, मित्र आदि सम्बोधन गर्नु उचित जचेन । फेक आइडिले निम्त्याउने जटिलताप्रति ...

Read More »

आवरण-कुण्डबाहिरका एक मित्रलाई चिठ्ठी

  (यो पत्र सम्बन्धित व्यक्तिलाई पठाउन खोजिएको तर घरठेगाना पत्ता नलाग्दा फेसबुक वालमा टाँसिएको नितान्त निजी पत्र हो । असम्बन्धित व्यक्तिले नखोलिदिनुहोला ।) श्री बाग्मतीज्यू नमस्ते । आहा ! साह्रै खुशी लाग्यो । आफूसँग मित्रताको गाँठो कस्न चाहने अपरिचित व्यक्तिलाई ...

Read More »
Scroll To Top