360 total views, 1 views today
Read More »œ::» गीत
Feed Subscriptionम्युजिक भिडियोः परदेशी दाजु
309 total views, 1 views today
Read More »म किन झरिन !
यो सालको जारो ! भो कति सारो !! सँधैँ भो अँध्यारो !!! फूल-बारीमाथि फागुनैसम्म खन्यायो तुषारो ! कोपिला झरे, बचाउने जोहो मैले क्यै गरिन, ती झर्नुभन्दा ओइलेको पात म किन झरिन !! बौलाउँदै आयो त्यो चैते हुरी छारोपात उरायो ...
Read More »तिमी छैनौ भनी म भनूँ कसरी
तिमी छैनौ भनी म भनूँ कसरी तिमी हैनौ भनी म भनूँ कसरी जतातै तिमी नै तिमी छौ बाहिर म निक्लूँ तिमी नै तिमी छौ बाहिर ननिक्लूँ तिमी नै तिमी छौ भयानक सपनामा प्रवेश गर्दा भयानक विपनामा प्रवेश गर्दा ...
Read More »परि आऊ
परि आऊ परि आऊ फेरि आऊ यही जुनीमा अर्को जुनी फेरी आऊ तिमीले हेर्न खोजेको हेरी आऊ तन्नेरी वयमै आफूलाई बेरी आऊ तिम्रा शत्रुलाई छिट्टै घेरी आऊ बिर्से पनि आऊ सम्झँदाखेरि आऊ तिम्रा साथीसंग जति छन् खेरी ...
Read More »तिमीसंग कति बोल्नु थियो
तिमीसंग कति बोल्नु थियो अब बोल्ने सम्भावना सिद्धियो तिमीसंग कति कुरा खोल्नु थियो अब खोल्ने सम्भावना सिद्धियो तिमीसंग कति खेल खेल्नु थियो अब खेल्ने सम्भावना सिद्धियो तिमीसंग कति सुखदुःख झेल्नु थियो अब झेल्ने सम्भावना सिद्धियो तिमीलाई जीवनभर आफूअघि ...
Read More »तिम्रो जन्मदिवस
तिम्रो चौबीसौँ जन्मदिवस आई गयो परि तिमीविना यो… हामीले यहीँ मनायौँ, तिमीले कहाँ मनायौ ? चौबीसलाख पाला माझेर स्मृतिका सङ्गालिएका अश्रुधारा खन्यायौँ सल्कायौँ दिल फिजियो अँध्यारो कहाली लाग्दो क्षण यो के बनायौँ तिम्रो चौबीसौँ जन्मदिवस हामीले यहीँ मनायौँ, परि तिमीले ...
Read More »तीज गीत
वर्षौँसम्म आँगन टेढो भन्ने मात्र कुरा भो यै आँगनमा नाच्ने ईच्छा बल्ल पूरा भो गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता साना होइनन् उपलब्धि सोचेपछि त राजनेता र जनताको मनकै खाँटी कुरा भो आफ्नो भाग्य आफै कोर्ने सप्ना पूरा भो कोही कतै नछुटौँ है अपनत्व जनाऔँ ...
Read More »सिंगारु गीत
पुरुषः शहर राम्रो मलेशिया धन राम्रो कोरिया जान्छु अब विदेशतिरै खन्दैन खोरिया महिलाः घर छाडी परदेश जाने दैव केले बनाई विधुवाझैँ बस्नु पर्यो, सीन्दुर छँदै मलाई ! पुरुषः दुईचार वर्ष कमाइ गरी सम्पत्ति जोरौँला पिँजराकी ...
Read More »दुई पाइला
दुई पाइला बढी लम्किँदा पाउने महत्व बुझेनौ । दुई पाइला मात्रै रोकिँदा पाउने महत्व बुझेनौ । एक टुक्रा हिरा पाउनको लागि जिन्दगी गुजार्यौ । हिराले जडित् शिखरको माला हेर्नलाई नकार्यौ । 1,063 total views
Read More »स्यार्पू
श्रृष्टिको झल्को म देख्न सकूँ किनारको लेवैमा, रुबेरो पेली बसुझैँ लाग्छ त्यो तिम्रो छेवैमा । अविचल्, सौम्य, सरल रुप सकिन बिर्सन झन् टाढा हुन्छ्यौ झन् गाढा हुन्छ त्यो तिम्रो सम्झना ।। 991 total views, 2 views today
Read More »हराएको हीरा
हराएको हीरा मेरो, लाग्थ्यो काँ छ ? काँ छ ? जिन्दगीको ओरालीमा भेटेँ मैले आज ! बेहोशीपन् आफ्नै थियो, खसालेथेँ वनमा भेट्दिन कि कैलै पनि, लाग्थ्यो शंका मनमा हराएथेँ पारिपट्टि, खोजिरहेँ वारी तर्सिरहेँ, पराइले लग्ला हात पारी । ...
Read More »तिमी हिड्ने गोरटोमा मैले हिड्दा बाधा पर्छ र ?
उकालोको थकान मेट्ने, डाँडैको त्यो चौतारी छायाँ दिने बरपिपल, सुन्दर शितल छहारी खोज्छौ ढुङ्गा, राख्छौ त्यतै, भन्छौ ‘आसन मेरै हो’ अर्कैकोमा बस्दै भन्छौ: ‘आसन छोड्दा पर्छ असर ।’ तिमी बस्ने आसनमा, मैले बस्दा बाधा पर्छ र ? गन्तव्यमा ...
Read More »बाल देउसी गीत २
(कस्तुरीको बीना लयमा) खाने, लाउने, पढ्ने, खेल्ने, हाम्रो अधिकार मायाँ पाउने हाम्रो हक, आयौँ खोज्दै सारा २ लै लै सबलाई नमस्कार । तिहारैमा रची ल्यायौँ, बालकको नाच हेरिदिनुस् आमा, बुबा, सबै मिली आज २ लै लै छोडी काम काज । ...
Read More »