“हेलो ! हेलो !! हेलो ?? हेलो ??” सधैँ ज्याबाले उतैबाट आफै फोन गरेर आफ्नो अस्तित्व झझल्काउँथे । आज नयाँ वर्ष भएकोले आशिक थाप्न मैले यताबाट आफै फोन लगाएँ । “को बोल्या है ?” धेरै घण्टी गएपछि मात्रै वृद्धस्वरले फोन गुन्जियो ...
Read More »œ::» क्यार्दान र बलै (व्यङ्ग्य)
Feed Subscriptionक्यार्दान र बलै (कोरोना विशेष-१२)
कोभिड-१९ भन्दा पनि डरलाग्दो रोग त नेपालभित्रै पो रहेछ:- CoiMei-20 !!! सोसियल डिस्टेन्स मात्रैले रोक्न सकिएला त यो रोग ? छोडेर जानेहरुले उन्मुक्ति पाइसके । हामीहरुले मात्रै के के भोग्नुपर्ने हो अब !! 401 total views
Read More »क्यार्दान र बलै ! (कोरोना विशेष-१०)
“एइ ! यता नआइजा । उता भाग् ! उता भाग् !”पत्नीले कसैलाई हकार्दै गरेको सुनेर म पनि उनको आवाज आएतिर लागेँ । पुराना कागज, थोत्रा सामान बटुल्ने भाइ रहेछ । यो कोरोनाको त्राहीमाम् अवस्थामा हाम्रो अगाडि उपस्थित उसको निरिहपनको सजीव ...
Read More »क्यार्दान र बलै ! (कोरोना विशेष-९)
क्यार्दान र बलैरुकुमेली लवजमा अस्ति सुनाएको शिलोक एकजना मित्रलाई बुझ्न गाह्रो भएछ । मलाई भनिहाल्नुभयो कस्तो सिलोक हो ? केही नयाँ हो भने हामी पनि बुझिने भाषामा सुनम् न त । सिलोकहरु नयाँ हुँदैनन् । पुर्खाहरुले परापूर्वदेखि एकपछि अर्को पुस्तालाई ...
Read More »क्यार्दान र बलै ! (कोरोना विशेष-८)
लख्यालखीले सिलुक हाल्देऊ ता हाल्देऊ भन्याहुनाले यस्तो सिलुक पो हाल्द्याँ तो मले आज ता । “छिचिमिरा जाग्यागौँजौँ पाग्या ! गौँजौँ पाग्या छिचिमिरा जाग्या !!” “उइलै उइलै एउटा गाउँमा किम्ला, ढिम्रा, मौरी, अरिङाल, पुतली, फटिङ्ग्रा, बङ्स्यालु लगायत धेरै धेरै कीराकाट्टिउँ बस्त्या गरे ...
Read More »क्यार्दान र बलै ! (कोरोना विशेष-७)
लग अन,,,,,,,,,लग इन लग आउटलग इनलग आउटलग इन लग आउट,,,,,,,,,लकडाउन !!!????? ????? 425 total views
Read More »क्यार्दान र बलै ! (कोरोना विशेष-६)
“ब्यानब्यानै कटा हो ओली सर ?”…. …“यटि राटिराटि काँबात आको ओली सर ?”…….मेरो छिमेकी बालभक्तसँग चिनजान भएको र उनलाई अफिस जान्छु भनेर सम्झाउन थालेको करिब एकदशक पुगिसक्दा पनि उनले मलाई एउटै प्रश्न गरिरहन्थे । म अबेरै निस्कँदा पनि उनलाई ब्यानब्यानै ...
Read More »क्यार्दान र बलै ! (कोरोना विशेष-५)
“काँ छौ माइला तिमीहरु ? किन आन्नौ आफू घर ?”एकासी वर्षे वृद्धा आमाले फोनमा सोधिन् । “हामी त (सेल्फ) क्वारेन्टाइनमा छौँ जेई !” मैले जवाफ फर्काएँ ।“को को छौ ?”“अरु को हुनु र ? तिम्री माइली ब्वारी, नातिनी अस्मिता, पनाति, ...
Read More »क्यार्दान र बलै ! (कोरोना विशेष-४)
होशियार है सेल्फ क्वारेन्टाइनमै रहेको बेला उता यस्ता लक्षणहरु पनि देखा पर्न थाले रे ।यदि तपाईँको मान्छेमा यस प्रकारका लक्षणहरु देखा परे भने जान्नुहोस् : १) घरिघरि सास फुलेर आउँछ भने२) एकसय डिग्रिको हाराहारी ज्वरो आइरहेको छ भने ३) बेला बेलामा ...
Read More »क्यार्दान र बलै ! (कोरोना विशेष-३)
चालीस सालतिरको कुरा हो । अहिले कोरोनाले आतङ्क मच्चाएसरि त्यतिबेला बहुलाकुकुरहरुले गाउँमा आतङ्क मच्चाइरहेका थिए । उतिबेलाको गाउँ यस्तै त्राहीमाम थियो । अहिले सरकारले लकडाउन गरेजसरी त्यतिबेला कुकुरहरुले नै गाउँ बन्द गर्दै डुलिरहेका देखिन्थे । तसर्थ लकडाउन भन्दा पनि डगडाउन ...
Read More »क्यार्दान र बलै ! (कोरोना विशेष-२)
आज बिहानै तरकारी लिन बजार गएको थिएँ । एउटा तरकारी पसल मात्र खुला देखेकोले त्यतै पसेँ । त्यहाँ खरिदकर्ता र विक्रेताबीच कोरोनाकै विषयमा रोमाञ्चक तर्क वितर्क भैरहेको थियो । सबैजना चिन्तित तथा संशयग्रस्त मुद्रामा थिए. तर एकजना यी तर्कहरु सुनेर ...
Read More »क्यार्दान र बलै ! (कोरोना विशेष-१)
“आज पनि के को अफिस जाने तर्खर हो ?” छिटो खाना पस्कन पत्नीलाई अह्राउँदा उनले उल्टै ममाथि केरकार गरिन् ।“आज त आइतबार हो नि त । आज के को विदा छ र ?”“सरकारले संघ, प्रदेश तथा स्थानीय तहका सबै सेवा ...
Read More »