छन्द कविता

नदी

June 1, 2021 | 0 Comments

म गीत गुन्गुनाउँदै पहाडदेखि धाउँछुहरेक जीव जन्तुको म भोक प्यास् मिटाउँछु  नछेक मार्ग भाइ हो समुद्रसम्म [...]

नेता

May 16, 2021 | 0 Comments

विपनाःआफन्ती परिवारभित्र अवसर् सीमीत राख्ने ध्ययभर्ती गर्नुथियो जुवाइँ, बहिनी, सम्धी र साली थिएजोईपोइ मिली सदा [...]

कोरोना महामारी (शिखरिणी)

May 16, 2021 | 0 Comments

महामारीको यो   अपहरणले   त्रस्त जगत न ता धामी झाँक्री   न त छ उपचार् ओखति न तअहो कोरोनाका पिडितहरुले   देश [...]

सीमा सुधारेपछि

September 22, 2020 | 0 Comments

गाली, डाँट र छेडछाड गतिला गर्दै गरौँला पछि ताली तर्र बजाउँदै खुब रमेँ सीमा सुधारेपछि नेपाली मनको अपूर्व जितको [...]

आमा

April 28, 2020 | 0 Comments

धर्तीकै जति बोझ् उठाइ जगमा आमा खडा छ्यौ तिमीमाया शान्ति, क्षमा र दान, करुणा, ज्ञान् की घडा हौ तिमी ।हामीमा दिल, अन्न, [...]

लकडाउन

April 28, 2020 | 0 Comments

जब एक् महिना लकडाउन भोपतिदेव असाध्य सुधा हुनुभो ।घरि लेखकतुल्य उदाउनुभोघरि बालकतुल्य निदाउनुभो । अघि बारतिरै [...]

देश यो मुस्कुराओस्

September 23, 2019 | 0 Comments

टारी बारी कलकल कुलो सर्वदा कल्कलाओस् डाँडापाखा झलमल हुँदै देश नै झल्मलाओस् कालोमैलो मुलुकभर सद्भावनाले [...]

सल्यान

April 15, 2019 | 0 Comments

ढुङ्गे छानु, चिटिक्कका घरहरु, बाटो सफा सुग्घर थुम्का, फाँट, गुफा, बजार, बसती छन् सुन्दरै सुन्दर सिस्ने छुन्छ [...]

मुस्कान छर्नेहरु

September 9, 2018 | 0 Comments

मुस्कान छर्नेहरु   आफ्नो घाउ जचाउँ, जाउँ म कहाँ ? खोज्दै थिएँ के गरुँ ? देख्नासाथ पसेँ सफेद् महलमा सोच्दै निवेदन् [...]

देवजीलाई प्रतिउत्तर

November 5, 2016 | 0 Comments

अर्कालाइ बुझाउनू छ सजिलो मन्ले कहाँ मान्छ र ? यो सन्ताप छ फेरि भिन्न थरिको धोई कहाँ जान्छ र ? आफ्नैलाइ पुर्‍याउँ [...]
1 2