दिल धुने शब्दहरु

  नटक्टक्याउ शब्दहरुले ठटाएर त्यसरी शुद्ध सुतीले बुनिएको मुलायम दिल उध्रिनसक्छ । …….. धुलौटे बजारमा खुल्ला छोड्दा पनि उस्तै टहकिलो

139 total views, 3 views today

Read more

बाहिर

सम्बन्ध मक्किएको जीर्ण पुल तर्न नसकी फँसेको छु अँध्यारो मुछिएको तिम्रो बस्ती बाहिर धकेलेपश्चात् प्रतिरोधहिन आवाजहरु कति छिट्टै ठड्याइसकेछौ पातालचुम्बी

131 total views, no views today

Read more

भुस

कठैबरा ! तर्स्यौ हगि !! तिम्रो गृहप्रवेशद्वारको बाहिरपट्टि उक्सिएको थैलोजस्तै कुनै फाल्तु जिनिसमा  एकाबिहानै अचानक आँखा पर्दा । कुसाइतको आशंकाले

171 total views, 1 views today

Read more

सन्तुलन

एक पाइला धौलागिरीको र अर्को पाइला सगरमाथाको माथिल्लो आधारशिविरमा टेकेर कनिकुथी चढिरहेको छु जिन्दगीको उकालो यताको हरकदमले यतैको पाइताला दुख्छ

484 total views, no views today

Read more

अब सगर जोतिन्छ !

कत्ति छेकिनू त्यो सगरबाट हुटिट्याऊँका झिना खुट्टाहरुको ओतमा फगत थुतुनो बालुवाभित्र धसेर !   ओ, मेरी जोरी ! आँशु, अल्छ्याइँ,

352 total views, no views today

Read more

होक्काँ

नजिकैको ढिस्कोमा सिङौरी खेल्दै अघिल्ला दुई खुट्टाले पालैपालो खोस्रिँदै आफूमुनिको जमिन धुलाम्मे पार्दै वरिपरिको वातावरण जुरो हल्लाउँदै पुच्छर बटार्दै कसैलाई

438 total views, 1 views today

Read more

जूनकिरी

खर्लप्प कालो जङ्गल निलेको निर्लिप्त निस्लोट दुःखी अँध्यारोमा काँडाको निरन्तर घोचाइ र वनझीँगाको टोकाइको पीडाले लरखरिरहेका आफ्नै पाइताला खोज्दै पथविहिन

488 total views, 1 views today

Read more