भाग्न थाल्यौ

प्रारम्भमै यतिविधि थाक्न थाल्यौ निहुँ पारी यताउता लाग्न थाल्यौ मित्रताको नियमको गम्भीर उल्लंघन भयो है विदा नलिएरै सुटुक्क भाग्न थाल्यौ

247 total views, no views today

Read more

दिल धुने शब्दहरु

  नटक्टक्याउ शब्दहरुले ठटाएर त्यसरी शुद्ध सुतीले बुनिएको मुलायम दिल उध्रिनसक्छ । …….. धुलौटे बजारमा खुल्ला छोड्दा पनि उस्तै टहकिलो

278 total views, no views today

Read more

बाहिर

सम्बन्ध मक्किएको जीर्ण पुल तर्न नसकी फँसेको छु अँध्यारो मुछिएको तिम्रो बस्ती बाहिर धकेलेपश्चात् प्रतिरोधहिन आवाजहरु कति छिट्टै ठड्याइसकेछौ पातालचुम्बी

289 total views, no views today

Read more

भुस

कठैबरा ! तर्स्यौ हगि !! तिम्रो गृहप्रवेशद्वारको बाहिरपट्टि उक्सिएको थैलोजस्तै कुनै फाल्तु जिनिसमा  एकाबिहानै अचानक आँखा पर्दा । कुसाइतको आशंकाले

333 total views, no views today

Read more

सन्तुलन

एक पाइला धौलागिरीको र अर्को पाइला सगरमाथाको माथिल्लो आधारशिविरमा टेकेर कनिकुथी चढिरहेको छु जिन्दगीको उकालो यताको हरकदमले यतैको पाइताला दुख्छ

626 total views, no views today

Read more

अब सगर जोतिन्छ !

कत्ति छेकिनू त्यो सगरबाट हुटिट्याऊँका झिना खुट्टाहरुको ओतमा फगत थुतुनो बालुवाभित्र धसेर !   ओ, मेरी जोरी ! आँशु, अल्छ्याइँ,

450 total views, no views today

Read more