हाम्रा नातिराजा खान थाले खाजा । प्रगतिका सिँढी चढ्दै ताजा ताजा । सिक्दा खुशी कति दादा मामा बाबा । बामे सरी सरी खोज्ने मोबाइल बाजा । सातौँ महिना पुग्यौ नाति ठ्याक्कै आज । 198 total views, 2 views today
Read More »œ::» कविता
Feed Subscriptionबाजेनाति
हामी बाजेनाति बन्यौँ मिल्ने साथी नाति भन्छन् “बाजे ! हजुर कति जाती !!” बाजे भन्छन् “नाति, तिमी झनै जाती !!” गीत सुन्छन् नाति घोप्टी मोबाइलमाथि । कथा भन्छन् बाजे चेप्टी ल्यापटपमाथि । आफ्नो आफ्नो सोखको गर्छौँ भाँति भाँति । दिउँसो ...
Read More »सीमा सुधारेपछि
गाली, डाँट र छेडछाड गतिला गर्दै गरौँला पछि ताली तर्र बजाउँदै खुब रमेँ सीमा सुधारेपछि नेपाली मनको अपूर्व जितको आरम्भ ठानी म त फाली संशय साहसी कदमको आजै गरेँ स्वागत । छोडी थेग्न, दबाबमा कदम यो झट्टै बिसायौ भने तातो ...
Read More »सानो मान्छे
लाग्न थाल्यो सानो छाति चेप्टिएको जस्तो छोटो छोटो पातलो नाक नेप्टिएको जस्तो डल्लोडल्लो गोरोगोरो रुपै कस्तो कस्तो बाउआमाको अनुहारै खप्टिएको जस्तो । मुसुमुसु मुस्कुराउँछौ आँखा जुध्दा तिमी ढुङ्गो खोज्दा देवता नै भेटिएको जस्तो । दुःख पीडा भुलाइदिन्छौ सँगै हुँदा तिमी ...
Read More »चिल्लो
आङ दुख्यो? टाउको टन्कियो ? छातिभित्र कट्कटी खायो ? च्च ! च्च !! च्च !! ओछ्यानमा सुकला होइस्यो लाखौँका सपनाहरु निचोरेर ल्याइस्सेको तेलमा आफैभित्रको आगोमा व्यथा फुराएर ल्याएकी छु । आइस्यो ! आइस्यो ! म सदाझैँ चिल्लो घसाउन हाजिर छु ...
Read More »कविताः आमा
540 total views
Read More »कविताः लकडाउन
483 total views
Read More »आमा
धर्तीकै जति बोझ् उठाइ जगमा आमा खडा छ्यौ तिमीमाया शान्ति, क्षमा र दान, करुणा, ज्ञान् की घडा हौ तिमी ।हामीमा दिल, अन्न, श्वास, जलले गर्छ्यौ सदा सिँचनतिम्रो छाति छ उच्च शैलसरिको, ऐना सरी कञ्चन ।१। आफ्ना सन्ततिमा दया र ममता, ...
Read More »लकडाउन
जब एक् महिना लकडाउन भोपतिदेव असाध्य सुधा हुनुभो ।घरि लेखकतुल्य उदाउनुभोघरि बालकतुल्य निदाउनुभो । अघि बारतिरै कति धाउनुभोघरकी समझीकन आउनुभोपहिलो दिन नेत्र जुधाउनु भोपरिवार निमित्त खुदा हुनुभो । उहिले हुनुसम्म कडा हुनुभोअहिले नतमस्त खडा हुनुभो खुद भात तिहून पकाउनुभोखुद बर्तन, खात-लुगा ...
Read More »लकडाउनका पति (कोरोना विशेष-११)
जब एक् महिना लकडाउन भो पतिदेव असाध्य सुधा हुनुभो । घरि लेखकतुल्य उदाउनुभो घरि बालकतुल्य निदाउनुभो । अघि बारतिरै कति धाउनुभो घरकी समझीकन आउनुभो पहिलो दिन नेत्र जुधाउनु भो परिवार निमित्त खुदा हुनुभो । उहिले कतिसम्म कडा हुनुभो अहिले नतमस्त ...
Read More »देश यो मुस्कुराओस्
टारी बारी कलकल कुलो सर्वदा कल्कलाओस् डाँडापाखा झलमल हुँदै देश नै झल्मलाओस् कालोमैलो मुलुकभर सद्भावनाले धुलाओस् होओस् निष्कण्टक अब सदा देश यो मुस्कुराओस् ।१। दङ्गा आतङ्क कल-किचलोदेखि निष्कास पाओस् हत्याहिँसा जनदमनले आड कैले नपाओस् पीडालाई मलहम दलोस् सर्वदा शान्ति छाओस् होओस् ...
Read More »कविताः के संविधान आउला ?
640 total views
Read More »सल्यान
ढुङ्गे छानु, चिटिक्कका घरहरु, बाटो सफा सुग्घर थुम्का, फाँट, गुफा, बजार, बसती छन् सुन्दरै सुन्दर सिस्ने छुन्छ कुमाखले जब उठी, अग्लिन्छ नीगाल्चुली मूटू छुन्छ गुराँस, मेल्, मखमली, ती लालुपाते फुली कल्याणार्थ चुसाउँछिन् जल अनाज् यी शारदा यौवना भेरी पल्तिर ...
Read More »आधारभूत रङहरु
आज एकाबिहानै यो बूढिन नमानेको मगजमा कहाँबाट पस्यो चित्रकारिताको अद्भूत भूत ? मगजको एक धर्सो प्वाँख मनको भाँडोमा डुबाएर छातिमा कोर्न थालेँ मान्छेका विचित्र चित्रहरु सोचेँ युवक बनाउँछु, वृद्धा बनी युवक बनेर उफ्रियो, बच्ची बनाउँछु भनेको थिएँ वृद्ध बनाउँछु ...
Read More »