लघु कथा

मदिराको सिसि

March 1, 2022 | 0 Comments

संसदले एमसिसि पारित गरेको घटनाबाट निकै प्रभावित भएर पातुखोले भट्टी पसलेले पनि नाम फेर्‍योः ‘एमसिसि मधुशाला ।‘ [...]

फुटेको कचौरा

September 23, 2015 | 0 Comments

एक दशक अघि एक अफिसमा जागिर खाँदाको कुरा हो । जागिर खाँदै नास्ता खाँदै गर्दाको कुरा । अफिसको क्यान्टिनमा एकजोडा [...]

बीरजन

August 28, 2015 | 0 Comments

कुनै बेला बीरजन नामको मेरो एकजना साथी थियो । ऊ समाज सेवा, व्यापार, व्यवसाय, कृषि कन्सल्टेन्सी आदि सबै काम गर्दथ्यो [...]

लघुबसाइका लघुकथाहरु

August 24, 2015 | 0 Comments

आजकै दिनको हिसाबले मेरो जन्मस्थल रुकुममा निजामती जागिरेको रुपमा पाइला टेकेको ठीक दुई वर्ष पार भएको छ । यतिखेरै [...]

मुसाकी चल्ली

August 24, 2015 | 0 Comments

मेरो एकजना भाइ कृषितर्फको डिग्री सकेर भर्खर घर फर्केको थियो । ऊ र म एकदिन खेत जोत्न हिड्यौँ । उसले बाटोतर्फको खेत [...]

आशा

August 24, 2015 | 0 Comments

मसंग भएको एउटा आँपको बीरुवा मैले मेरा साथीहरुमध्ये कुनै एकलाई उपहार दिने बिचार गरेँ । त्यो आँपको बीरुवा पाउने [...]