Free songs
Home / Author Archives: Purna Oli (page 2)

Author Archives: Purna Oli

Feed Subscription

दिवंगत छोराको संस्मरणमा

परिशीलन — जन्मिएको दुईमहिना पछिदेखि कहिल्यै तिमी रोएको थाहा पाएनौँ । तिमी सधैँ मुस्कुराइरह्यौ । — ६ महिनाको भएदेखि कहिले पनि तिमीले आफूलाई उपलब्ध कुराहरु अपुग भयो भनी घोरेको थाहा पाएनौँ । जेजति उपलब्ध भयो त्यसैमा सन्तुष्ट भैरह्यौ । — ...

Read More »

क्यार्दान र बलै ! (कोरोना विशेष-८)

लख्यालखीले सिलुक हाल्देऊ ता हाल्देऊ भन्याहुनाले यस्तो सिलुक पो हाल्द्याँ तो मले आज ता । “छिचिमिरा जाग्यागौँजौँ पाग्या ! गौँजौँ पाग्या छिचिमिरा जाग्या !!” “उइलै उइलै एउटा गाउँमा किम्ला, ढिम्रा, मौरी, अरिङाल, पुतली, फटिङ्ग्रा, बङ्स्यालु लगायत धेरै धेरै कीराकाट्टिउँ बस्त्या गरे ...

Read More »

क्यार्दान र बलै ! (कोरोना विशेष-६)

“ब्यानब्यानै कटा हो ओली सर ?”…. …“यटि राटिराटि काँबात आको ओली सर ?”…….मेरो छिमेकी बालभक्तसँग चिनजान भएको र उनलाई अफिस जान्छु भनेर सम्झाउन थालेको करिब एकदशक पुगिसक्दा पनि उनले मलाई एउटै प्रश्न गरिरहन्थे । म अबेरै निस्कँदा पनि उनलाई ब्यानब्यानै ...

Read More »

क्यार्दान र बलै ! (कोरोना विशेष-५)

“काँ छौ माइला तिमीहरु ? किन आन्नौ आफू घर ?”एकासी वर्षे वृद्धा आमाले फोनमा सोधिन् । “हामी त (सेल्फ) क्वारेन्टाइनमा छौँ जेई !” मैले जवाफ फर्काएँ ।“को को छौ ?”“अरु को हुनु र ? तिम्री माइली ब्वारी, नातिनी अस्मिता, पनाति, ...

Read More »

क्यार्दान र बलै ! (कोरोना विशेष-४)

होशियार है सेल्फ क्वारेन्टाइनमै रहेको बेला उता यस्ता लक्षणहरु पनि देखा पर्न थाले रे ।‍यदि तपाईँको मान्छेमा यस प्रकारका लक्षणहरु देखा परे भने जान्नुहोस् : १) घरिघरि सास फुलेर आउँछ भने२) एकसय डिग्रिको हाराहारी ज्वरो आइरहेको छ भने ३) बेला बेलामा ...

Read More »

क्यार्दान र बलै ! (कोरोना विशेष-३)

चालीस सालतिरको कुरा हो । अहिले कोरोनाले आतङ्क मच्चाएसरि त्यतिबेला बहुलाकुकुरहरुले गाउँमा आतङ्क मच्चाइरहेका थिए । उतिबेलाको गाउँ यस्तै त्राहीमाम थियो । अहिले सरकारले लकडाउन गरेजसरी त्यतिबेला कुकुरहरुले नै गाउँ बन्द गर्दै डुलिरहेका देखिन्थे । तसर्थ लकडाउन भन्दा पनि डगडाउन ...

Read More »

क्यार्दान र बलै ! (कोरोना विशेष-२)

आज बिहानै तरकारी लिन बजार गएको थिएँ । एउटा तरकारी पसल मात्र खुला देखेकोले त्यतै पसेँ । त्यहाँ खरिदकर्ता र विक्रेताबीच कोरोनाकै विषयमा रोमाञ्चक तर्क वितर्क भैरहेको थियो । सबैजना चिन्तित तथा संशयग्रस्त मुद्रामा थिए. तर एकजना यी तर्कहरु सुनेर ...

Read More »

छोरीलाई शुभकामना चिठ्ठी

छोरा अस्मि म तिम्रो दृढ ईच्छाशक्ति देखेर कायल छु । तिमी सानै थियौ । दूरदराज रुकुमबाट आएकोले काठमाण्डौ तिम्रो लागि सर्वथा अपरिचित थियो । तिमी दशबाह्र वर्षकी थियौ । एक दिन तिखेदेवलस्थित एउटा स्कूलमा तीनकक्षामा भर्ना गरियौ । त्यसबेला डेरा ...

Read More »

क्यार्दान र बलै ! (कोरोना विशेष-१)

“आज पनि के को अफिस जाने तर्खर हो ?” छिटो खाना पस्कन पत्नीलाई अह्राउँदा उनले उल्टै ममाथि केरकार गरिन् ।“आज त आइतबार हो नि त । आज के को विदा छ र ?”“सरकारले संघ, प्रदेश तथा स्थानीय तहका सबै सेवा ...

Read More »

छोरालाई शुभकामना चिठ्ठी

परिक्षित बाबु, मेरो इस्पातजस्तै छोरा, तिमीलाई जन्मदिनको अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको मस्तै मस्तै शुभकामना !! सुन्ने गरेको थिएँ, फलामलाई पिट्दा पिट्दा इस्पात बन्दछ । राजनीतिमा हार्डलाइनरहरुलाई इस्पातको उपमा दिने गरिन्छ । धेरै कठिन संघर्षहरुबाट सफलता प्राप्त गर्नेहरुलाई ...

Read More »

मुसी नाटकको समीक्षा

मुकुन्दप्रसाद शर्मा क) नाटक पूर्वकथन पुसले दुर्गम पहाडको कुनाकन्दरा ठिहिर्‍याइरहेको बखत पहाडी जिल्ला रुकुमको तापक्रमको पारो भने एउटा समाचारले उकालोतिर लागिरहेको थियो । त्यो थियो मुसिकोट राज्य स्थापना सम्बन्धी कथानकमा आधारित रही साहित्यकार पूर्ण ओलीले लेखेको मुसी नाटक  छिट्टै प्रदर्शित ...

Read More »

देश यो मुस्कुराओस्

टारी बारी कलकल कुलो सर्वदा कल्कलाओस् डाँडापाखा झलमल हुँदै देश नै झल्मलाओस् कालोमैलो मुलुकभर सद्भावनाले धुलाओस् होओस् निष्कण्टक अब सदा देश यो मुस्कुराओस् ।१। दङ्गा आतङ्क कल-किचलोदेखि निष्कास पाओस् हत्याहिँसा जनदमनले आड कैले नपाओस् पीडालाई मलहम दलोस् सर्वदा शान्ति छाओस् होओस् ...

Read More »
Scroll To Top