कविता छन्द कविता

देश यो मुस्कुराओस्देश यो मुस्कुराओस्

टारी बारी कलकल कुलो सर्वदा कल्कलाओस् डाँडापाखा झलमल हुँदै देश नै झल्मलाओस् कालोमैलो मुलुकभर सद्भावनाले धुलाओस् होओस् निष्कण्टक अब सदा देश यो मुस्कुराओस् ।१। दङ्गा आतङ्क