Free songs
Home / 2019 / July

Monthly Archives: July 2019

च्यातिएको जाँघे र चुँडिएका चप्पलसँगै नियुक्ति

दिनभर कुनै कुरामा पनि मन स्थिर हुन सकेन । छटपटिँदै यताउता गरिरहेँ । आँतमुख सुकिरहेकोले घरिघरि पानी घटघटी पिइरहेँ । चञ्चल मनले शरीरका अङ्गप्रत्यङ्ग प्रत्येकलाई चञ्चल तुल्याइरह्यो । मुटुको धड्कन असामान्य भैरह्यो ।  झोलाभरि विद्यार्थीका जाँच्नुपर्ने कापीहरु कोचिएका थिए । ...

Read More »

सवारी चालकले ध्यान पुर्‍याउनुपर्ने कुराहरु

  प्रश्न नं. १           : नेपालमा सवारी व्यवस्था ऐन कहिले जारी भएको हो ? (१) २०४७ साल (२) २०४८ साल (३) २०४९ साल (४) २०५० साल सही जवाफः:- (३)   प्रश्न नं. २           : ट्याक्सीमा चालकसहित बढीमा कति जनासम्म यात्री ...

Read More »

काले

“पखाला चलेको बखत पानी पिउँदा झन् पखाला चल्छ नि, बुद्धु ! पानी नखा बाबु, नखा !” म आफ्नो मनमाफिकको सुझाव दिनेको अनुहार समेत फर्केर हेर्न नसक्ने अवस्थामा थिएँ । तारन्तारको पखालाले थलिएर ओछ्यानमै गुटमुटिएको थिएँ । तर स्वर चिनेचिनेजस्तै लाग्यो ...

Read More »

 कुमाख वरिपरि

शिर्षकले नै दिग्भ्रमित तुल्याएकोले अनुमान गर्नुहुनेछः ‘यो हिजोआजको नभई पक्का पनि पच्चीस वर्षअघिको यात्रा वर्णन होला ।’ हुन पनि अहिले विकट डाँडापाखाका हरेक वस्तीहरु राष्ट्रिय सडक सन्जालमा बेरिइसकेका छन् । राष्ट्रिय सडकहरु अन्तर्राष्ट्रिय सञ्जालमा गाँसिन पुग्दै छन् । केही वर्षअघि ...

Read More »
Scroll To Top