Free songs
Home / 2018 / October

Monthly Archives: October 2018

संयोग परका संयोगहरु

त्यो गृष्मान्तको एक साँझ थियो । महिनौँ सुख्खा रहेको आकाशमा कालाकाला बादलका धब्बाहरु एकाएक सलबलाउन थाले । बादल गडगडाउँदै बिजुली चम्कन थाल्यो । फाट्टफुट्ट झरेका पानीका ठूलाठूला थोपाहरु जमिनमा पर्दा तातिएको कराहीमा पानी हालेसरि झ्वाइँए गर्दै धुलो उड्दथ्यो र थोपा ...

Read More »

समयका साथी

“तँ माथि कोठामा जाँदै गर्, म यो ठाँडोलाई थन्क्याएर एक सेकेनमै आइहाल्छु है त ।” उनी गाडी ग्यारेजमा थन्क्याउन पट्टि लागे । अकस्मातको ‘तँ’ सम्बोधनले म झसङ्गै झस्किए पनि केही नभएजस्तो गरी म हल्का ढप्काइएको ढोका उघारेर मूलद्वारबाट भित्र पसेँ ...

Read More »

गजलः गल्ती गर्न शुरु गरिदियौ

पितृको जिउनी चलनचल्ति गर्न शुरु गरिदियौ । क्षमा पाएरै गहन गल्ती गर्न शुरु गरिदियौ । … … … रुलाई बन्द गर्न राष्ट्रिय गान रचिदिएँ गाना गाएरै भलभल्ति झर्न शुरु गरिदियौ । … … … शिक्षाभित्र राजनीति छिर्न हुन्न भन्दै अलापेँ ...

Read More »

भाग्न थाल्यौ

प्रारम्भमै यतिविधि थाक्न थाल्यौ निहुँ पारी यताउता लाग्न थाल्यौ मित्रताको नियमको गम्भीर उल्लंघन भयो है विदा नलिएरै सुटुक्क भाग्न थाल्यौ ।  603 total views

Read More »

नजराना

फेरि कनीकुथी उक्लँदैछु अक्करे भीरजस्तै प्यासी नजरको त्यो उकालो विश्वासको झिनो बैशाखीको सहाराले एक भारी मनको कोसेली लिएर । (यो मनको पोकोभित्र पापधर्म, सत्असत्. असलखराब हर-मौसममा टिपे/खसेका फल-फूल चाँचेको छु ।) बीचतिरै छु भ्यागुते यात्राको एक औँल उफ्राइ र एक ...

Read More »

कथित यात्राका थकित यात्रीहरु

“जाम् जाम् गुरुजी !” “यात्री सबैलाई बस्न लायौ ? ढोका लगायौ पछाडितिरका सबै ?” “लाएँ गुरुजी, लाएँ !” “पानी, ड्राइफुडहरु हाल्यौ त ?” “पहाडतिर जानलाई कसैले तराइको पानी, खाजा बोक्छ ? बाटोमै पाइहालिन्छ नि गुरुजी, खानपिनका चिजबिज जे खोजे पनि ।“ “ल ...

Read More »
Scroll To Top