Free songs
Home / 2018 / July

Monthly Archives: July 2018

माथी-सारा

(१) युवती भारीको मारवश् केही फुसफुसाई । युवक पछि नफर्केर युवतीलाई जवाफ फर्काउँदै थियो । “माताहोकरा मामीपनिहारा, मातैत्यरा मानेहोजारा !” “मामीताहारा मातैकरा माजानेनरा !” “मानहोकिरा मास्तोत्यरा । माट्टाखुरा मालेपछितचारा मातैनमातैकरा मागिन्छनिपुरा ।“ युवकले कर्णपृय खितखिताहट छाड्यो । युवतीले पनि त्यसमा ...

Read More »

भुस

कठैबरा ! तर्स्यौ हगि !! तिम्रो गृहप्रवेशद्वारको बाहिरपट्टि उक्सिएको थैलोजस्तै कुनै फाल्तु जिनिसमा  एकाबिहानै अचानक आँखा पर्दा । कुसाइतको आशंकाले बरक्क बर्कियौ गाँज्नसक्ने दुर्गन्धको पूर्वानुमानले नाक थुन्यौ र लुगलुग काँप्दै पछिपछि सर्‍यौ । तत्कालै एकहुल खातेले छामछुम पारे, एकहुल कुकुरले ...

Read More »
Scroll To Top