कविता गद्य कविता

सन्तुलनसन्तुलन

एक पाइला धौलागिरीको र अर्को पाइला सगरमाथाको माथिल्लो आधारशिविरमा टेकेर कनिकुथी चढिरहेको छु जिन्दगीको उकालो यताको हरकदमले यतैको पाइताला दुख्छ उताको हरकदमले उतैको पाइताला दुख्छ