कथा

एउटा अयोग्य लडाकूको कथाएउटा अयोग्य लडाकूको कथा

“चिया पनि सेलाइसक्यो, अझैसम्म केमा घोत्लि’रा ?” उसकी स्वास्नी भान्छाकोठाबाट फतफताई, “घरायसी काममा सिन्को नभाँचे पनि पकाइदिएको कुरा समयमै खाइदिए कति सन्तोष हुँदो हो !”

कविता गद्य कविता

बाबा ! बुबु !!बाबा ! बुबु !!

  “बाबा ! बाबा !” को कर्णपृय दूधे स्वरले म ब्यूँझिएँ झल्याँस्स आधी रातमा तिमी गुन्द्रीको छेउ लागेर दुवै आँखाबाट मोटा आँशु बगाउँदै नाकमुखबाट र्‍यालसिँगान

कविता पद्य कविता

सकसकसकसक

  सक-सक-सक-सक सुन्दा सुन्दा शुरुमा त कसम शक भो अलिअलि त सकस भो अलिकति सकसक भो । सक्दैनौ त कस-कस-कस-कस सक्छौ भने सक-सक-सक-सक भरसक त्यो