Free songs
Home / 2016 / November

Monthly Archives: November 2016

सत्तुर्नी

1 + 1 = 1 1 – 1 = 1 यो हो एउटा कविताको दुई हरफ । यो कविता हेर्नेबित्तिकै तपाईँहरुमध्ये ५०% को दिमागको सर्च इन्जिनले तुरुन्त पत्ता लगाउनेछ कि यो कुनै नौलो कविता होइन तसर्थ यसलाई पढिरहनु आवश्यक छैन ...

Read More »

अटो भ्रमण बिल्स

के तपाईँको कार्यालयमा ‍भ्रमण आदेश बनाइ राख्नुपर्छ ? भ्रमणको विस्तृत अभिलेख राख्नुपर्ने आवश्यकता छ ? भ्रमण बिल भर्न अरुको सहायता लिनुपर्छ ? बिल भुक्तानिको निवेदन लेखिरहनुपर्छ ? त्यसो हो भने यो फाइलले तपाईँलाई मद्दत गर्न सक्छः ⇒ Bharman-Bill     ...

Read More »

स्मृति/विस्मृति

  बिर्सनैपर्छ भन्छौ भने ठीकै छ बिर्सिदिन्छु ।   तिम्रै सम्झनाले मुछिएको छ यो आगत र त्यो विगत यो धर्ती र त्यो आकाश   ए बिर्सनैपर्छ भन्नेहरु हो मलाई तिम्रो तत्क्षणिक अनुभूति सुनाइदेऊ कि तिम्रो प्रियतम् मान्छे/कुनै वस्तु आशातीत् स्थानमा/स्थितिमा ...

Read More »

सित्तै लैजाऊ

चास्नी तैयार पारेको छु मनको लड्डु चोपिहाल । जे चाहिन्छ सित्तै लैजाऊ स्वर्ण मौका छोपिहाल ।   तिमीलाई तिम्रो भेगको कर्णाली नै छोटो लाग्यो यो शरीरको रगत सारी लामो पार्न थपिहाल ।   तिमीलाई तिम्रो भेगको सगरमाथा होचो लाग्यो यो ...

Read More »

देवजीलाई प्रतिउत्तर

अर्कालाइ बुझाउनू छ सजिलो मन्ले कहाँ मान्छ र ? यो सन्ताप छ फेरि भिन्न थरिको धोई कहाँ जान्छ र ? आफ्नैलाइ पुर्‍याउँ हानि किन यो ? सक्दो त सम्झाउँछु, हेरी तुष्टि लिनेहरु पनि त छन् थोरै त चाल् पाउँछु । ...

Read More »

ज्योतिर्पुञ्ज

ज्योतिर्पुञ्ज उदाउँदो धरतिको प्यारो सबैको थियो कल्लाई इख भो र बल्न नदिई झ्याप्पै निभाईदियो पापी स्वार्थ लिएर व्यर्थ मुटुको टुक्रा खसालीदियो भित्रैभित्र कदापि झिक्न नहुने काँडा पसालीदियो । ताकी शीर तुफान चल्छ मनमा मोडेर मोडिन्न यो चारैतर्फ छ अन्धकार घनघोर् ...

Read More »
Scroll To Top