Free songs
Home / 2016 / July

Monthly Archives: July 2016

परि आँशु पुछ्न आऊ

देवकुमारी ओली   पुस माघको सिरसिरे हावामा पनि घरको छतमा बसेकी म अभागी आमालाई मम् मम् छिटो तल झर्नुस् भन्थ्यौ तर अहिले जेठअसारको हुरीमा पनि तिम्री आमा यताउता पछारिँदै अलाप विलाप गरिरहेकी छे कहिल्यै आउनुनपर्ने यो अनकन्टार ठाउँमा तर तिमी ...

Read More »

बाबु बिन्ति छ यहीँ आऊ ।

देवकुमारी ‌ओली   केही अघि मात्र कति सुन्दर थियो कमलको फूलसरी यो परिवार यसैमा कसको ? किन ? गिद्दे दृष्टि पर्यो अनाहक त्यही फूल च्यातचुत पारिदियो अहिले फूल र पात झरेको डाँठसरी छ यो परिवार   चार महिना भयो बाबु तिमीले ...

Read More »

तिमी छैनौ भनी म भनूँ कसरी

तिमी छैनौ भनी म भनूँ कसरी तिमी हैनौ भनी म भनूँ कसरी जतातै तिमी नै तिमी छौ   बाहिर म निक्लूँ तिमी नै तिमी छौ बाहिर ननिक्लूँ तिमी नै तिमी छौ   भयानक सपनामा प्रवेश गर्दा भयानक विपनामा प्रवेश गर्दा ...

Read More »

परि आऊ

परि आऊ परि आऊ फेरि आऊ यही जुनीमा अर्को जुनी फेरी आऊ   तिमीले हेर्न खोजेको हेरी आऊ तन्नेरी वयमै आफूलाई बेरी आऊ   तिम्रा शत्रुलाई छिट्टै घेरी आऊ बिर्से पनि आऊ सम्झँदाखेरि आऊ   तिम्रा साथीसंग जति छन् खेरी ...

Read More »

तिमीसंग कति बोल्नु थियो

तिमीसंग कति बोल्नु थियो अब बोल्ने सम्भावना सिद्धियो तिमीसंग कति कुरा खोल्नु थियो अब खोल्ने सम्भावना सिद्धियो   तिमीसंग कति खेल खेल्नु थियो अब खेल्ने सम्भावना सिद्धियो तिमीसंग कति सुखदुःख झेल्नु थियो अब झेल्ने सम्भावना सिद्धियो   तिमीलाई जीवनभर आफूअघि ...

Read More »

तिम्रो जन्मदिवस

तिम्रो चौबीसौँ जन्मदिवस आई गयो परि तिमीविना यो… हामीले यहीँ मनायौँ, तिमीले कहाँ मनायौ ? चौबीसलाख पाला माझेर स्मृतिका सङ्गालिएका अश्रुधारा खन्यायौँ सल्कायौँ दिल फिजियो अँध्यारो कहाली लाग्दो क्षण यो के बनायौँ तिम्रो चौबीसौँ जन्मदिवस हामीले यहीँ मनायौँ, परि तिमीले ...

Read More »

भ्राता ब्रह्माकुमार जगदीश चन्द्रजीको संक्षिप्त परिचय

    भ्राता ब्रह्मकुमार जगदीश चन्द्रजीको जन्म १० दिसम्बर १९२९ मा ऋषिमुनिहरुको लागि विख्यात शहर मुलतान (वर्तमान पाकिस्तान) को पवित्र भूमिमा भएको थियो । बाल्यकालदेखि नै उहाँको आध्यात्मिकतामा अनुपम रुचि थियो । अतः यही रुचि तृप्त गर्नको लागि उहाँले भारतीय ...

Read More »

मौलिक शक्तिहरु

ब्रह्माकुमार जगदीश चन्द्र   हामीहरु यहाँ ईश्वरीय विश्व विद्यालयमा जुन पुरुषार्थ गर्छौँ त्यसलाई रुहानी अर्थात अलौकिक पुरुषार्थ भनिन्छ । यस पुरुषार्थको लागि हामीले केही मौलिक शक्तिहरुको विकास गर्नुपर्दछ । यसमध्ये पहिलो हो सुन्नु । जब हामी क्लासमा आउँछौँ, कोही बहिनीले ...

Read More »

स्वउन्नतिको लागि विशेष पुरुषार्थ

ब्रह्माकुमार जगदीश चन्द्र   बाबाले भन्नुहुन्छ ‘बच्चाहरु हो, उड्ती कला प्राप्त गर, स्वउन्नति पाऊ ।’ उडती कला र स्व-उन्नति प्राप्त गर्नको लागि विशेष पुरुषार्थ जरुरी छ । बाबा भन्नुहुन्छ, ‘देवदूत बन, डबल लाइट बन, लाइट हाउस तथा माइट हाउस बन ...

Read More »

लाइट हाउस कसरी बन्ने

ब्रह्माकुमार जगदीश चन्द्र जब पहिले पहिले बाबालाई शिव बाबाको साक्षात्कार भयो, त्यसबेला हामीले उहाँलाई सामुन्ने राख्यौँ र याद गर्‍यौँ । त्यस समय बाबाको मुखारबिन्दबाट के निक्लियो ? बाबाले भन्नुभयो ‘एक लाइट थी, एक माइट थी । वो कहती थी तुम्हेँ ...

Read More »

हामीले मुरली कसरी सुन्नुपर्छ ?

ब्रह्माकुमार जगदीश चन्द्र   सुन्ने सुन्नेमा पनि धेरै फरक छ । तपाईँले देखेको हुनुपर्छ कि कसैले कुनै व्यक्तिसंग कुरा गरिरहेको बखत बीच बीचमा भनिरहन्छ, ‘ए भाइ सुनिरहेका छौ ?’ दोस्रोले भन्छ, ‘हो, सुनिरहेको त छु, किन यसरी सोध्छौ ?’ पहिलोले ...

Read More »

दीलको केही कुराहरु

ब्रह्माकुमार जगदीश चन्द्र   बाबा भन्नुहुन्छः ‘बच्चा हो सफा दिलवाला बन,’ अर्थात दिल सफा हुनुपर्‍यो । दिल सफा भन्नुको अर्थ हो नियत सफा । सामान्यतया मान्छेहरुले भन्छन् कि फलानोको नियत खराब छ । सबैभन्दा पहिले दिल सफा हुनुपर्‍यो । योगी ...

Read More »

संस्कार परिवर्तन कसरी गर्ने ?

ब्रह्माकुमार जगदीश चन्द्र   हाम्रो सारा पुरुषार्थ नै संस्कार बदल्नको लागि हो । ज्ञानमा आउनुभन्दा पहिले हाम्रो संस्कार आसुरी थियो, तमोगुणी थियो, देह-अभिमानबाट पैदा भएको थियो । जन्मजन्मान्तर हामीहरु देह-अभिमानबाट वशीभूत भएर कर्म गर्दै आएका थियौँ र उस्तै हाम्रो खराब ...

Read More »

भगवानको हात र साथ

ब्रह्माकुमार जगदीश चन्द्र   ब्रह्मकुमार ब्रह्मकुमारीहरुले आवाज निकाल्छन् बाबा हामी तपाईँको साथ छोड्दैनौँ । यसको उत्तरमा बाबाले के भन्नुभयो होला ? जब आत्मा आफ्ना पिता परमात्मासंग भन्छन् कि ‘बाबा हामी हजुरको साथ छोड्दैनौँ’ तब परमात्माले के भन्नुभयो होला ? उहाँले ...

Read More »
Scroll To Top