Free songs
Home / 2016 / February

Monthly Archives: February 2016

होक्काँ

नजिकैको ढिस्कोमा सिङौरी खेल्दै अघिल्ला दुई खुट्टाले पालैपालो खोस्रिँदै आफूमुनिको जमिन धुलाम्मे पार्दै वरिपरिको वातावरण जुरो हल्लाउँदै पुच्छर बटार्दै कसैलाई हाँक दिइरहेको छ मैमत्त साँढे   उसका कुकृत्यदेखि त्रसित बाच्छाहरु पाखा लागिदिन्छन् ऊदेखि कहिले पाटामुनि पछारिन्छन् कहिले ढिस्कोमा जीउ थापिदिन्छन् ...

Read More »

जूनकिरी

खर्लप्प कालो जङ्गल निलेको निर्लिप्त निस्लोट दुःखी अँध्यारोमा काँडाको निरन्तर घोचाइ र वनझीँगाको टोकाइको पीडाले लरखरिरहेका आफ्नै पाइताला खोज्दै पथविहिन घिस्रिरहेको यो दारुण दृश्य पछ्याएर गन्तव्य छेक्दै देखा पर्यौ ।   पिलपिल पिलपिल तिम्रो पुछारको प्रदीप्तपुञ्जले पथिकको धेरै भाग अँध्यारो ...

Read More »
Scroll To Top