विविध

“कर्णाली घुमाउरै पर्यो लौरी बगाउँदैन, बैरागीको जल्ने मन डुली अघाउँदैन ।”“कर्णाली घुमाउरै पर्यो लौरी बगाउँदैन, बैरागीको जल्ने मन डुली अघाउँदैन ।”

मध्यपश्चिम तथा सुदूरपश्चिमतिर गाइने ठाडी भाकालाई हामीले बेबास्ता गर्दछौँ र “क्याम्पस पढ्न आउनी, ………..चित्त बुझाउनी” जस्ता गीतहरु सुनेर मख्ख पर्छौँ । त्यसैको फर्माइस गर्छौँ ।

संस्मरण

कल्चुकल्चु

मेरी बहिनी सानी छँदा हाम्रो परिवारले उसलाई ‘काली’ भनी बोलाउने गर्थे । उसलाई अरुले काली भने पनि म त उसको नाम बिगारेर अझ ‘कल्चु’ भन्थेँ

कविता गीत पद्य कविता शब्द

हराएको हीराहराएको हीरा

हराएको हीरा मेरो, लाग्थ्यो काँ छ ? काँ छ ? जिन्दगीको ओरालीमा भेटेँ मैले आज !   बेहोशीपन् आफ्नै थियो, खसालेथेँ वनमा भेट्दिन कि कैलै

कविता गद्य कविता

पराकम्पनपराकम्पन

“आयो ! आयो !!” “ऊ.. त्यो हल्लियो !!! ” “यो त पराकम्पन नै हो अस्तिको” “हैन, हैन, पराकम्पन हुँदै होइन यो” यस्तै दिकभ्रम, आशंका र

कविता गद्य कविता

तीखे जुर्किलो – मवितातीखे जुर्किलो – मविता

अमर छैन कसले भन्नसक्छ यतिबेला ? अमरकाँचीका एकजोडी फूल छातिमा कोचेको देखेर आँधी बजारिन्छ उसको टाउकोमा ढुनमुनाउँदै खस्छ एक काइँयो लेऊ एक फक्ल्याँटो शब्द अड्किन्छ

कविता पद्य कविता

तिमीले यो के बोल्यौ यस्तो?तिमीले यो के बोल्यौ यस्तो?

केही भरम् लाग्ने केही भ्रम लाग्ने केही गरम् लाग्ने केही गरम लाग्ने   खालि डरम् लाग्ने खाली ड्रम लाग्ने रुखै चरम् लाग्ने रुखो चरम लाग्ने

कविता गद्य कविता

शुभकामना औ श्रद्धाञ्जली !शुभकामना औ श्रद्धाञ्जली !

महा विनाशकारी भूकम्पमा परी अकाल ज्यान गुमाउनेहरुलाई हृदयविहिन ‘हार्दिक श्रद्धाञ्जली’ छ, आफ्नै कटेरोको चिहानमा पुरिएको आफ्ना पृयजनको अनुमानित सास वा लाश अर्को महामारीको कुनै परवाह

गीत शब्द

तिमी हिड्ने गोरटोमा मैले हिड्दा बाधा पर्छ र ?तिमी हिड्ने गोरटोमा मैले हिड्दा बाधा पर्छ र ?

  उकालोको थकान मेट्ने, डाँडैको त्यो चौतारी छायाँ दिने बरपिपल, सुन्दर शितल छहारी खोज्छौ ढुङ्गा, राख्छौ त्यतै, भन्छौ ‘आसन मेरै हो’ अर्कैकोमा बस्दै भन्छौ: ‘आसन

कविता पद्य कविता

चुक चोरको चाहनाचुक चोरको चाहना

आमाको साम्नेको चौटामा आमाले सामाले साँचेको चाँदीको चौँठीमा चुक छ, आजै आमाको आँखालाई छल्छु चौटामा छुसुक्क छिर्छु, चुकुल ठेल्छु चुलोको चौकीमा चढ्छु चिम्टाले चोप्छु, चाख्छु

कविता पद्य कविता

चीसोचीसो

हिजोआज केभो कुन्नि ? टाउको दुखी राख्छ, नाकमा सिंगान बगिरन्छ, लामो खोकी लाग्छ । बिसेक भए जस्तो लाग्छ, फेरि आँफ्फै जाग्छ टिबी हो कि ?

गीत शब्द

बाल देउसी गीत २बाल देउसी गीत २

(कस्तुरीको बीना लयमा) खाने, लाउने, पढ्ने, खेल्ने, हाम्रो अधिकार मायाँ पाउने हाम्रो हक, आयौँ खोज्दै सारा २ लै लै सबलाई नमस्कार । तिहारैमा रची ल्यायौँ,

कविता गद्य कविता

भविष्यभविष्य

म आज बेचैन छु । तिमीलाई तत्काल देख्न/छुन नपाउँदा सुन्छु, क्षितिज पारि अग्लिरहेछौ पलपलमा वर्तमान भई पग्लिरहेछौ र, थाहै नपाइ/भोग्नै नपाइ तत्कालै, क्षणक्षणमा, भूतसँग सङ्लिरहेछौ

कविता गद्य कविता

द्वाँदाहरुद्वाँदाहरु

“ह्याँ छाप ला” उसले हकार्‌यो “काँ लाऊँ हजुर ?” यसले अनभिज्ञता प्रकट गर्‌यो “द्वाँदा ! यी ह्याँ” उसले विज्ञता प्रकट गर्‌यो, उसले देखाएकैनेर यसले ल्याप्चेछाप

कथा लघु कथा

बीरजनबीरजन

कुनै बेला बीरजन नामको मेरो एकजना साथी थियो । ऊ समाज सेवा, व्यापार, व्यवसाय, कृषि कन्सल्टेन्सी आदि सबै काम गर्दथ्यो । उसले विभिन्न कलेजमा कक्षाहरु