कवितापद्य कविता

नातिराजा

हाम्रा नातिराजा

खान थाले खाजा ।

प्रगतिका सिँढी

चढ्दै ताजा ताजा ।

सिक्दा खुशी कति

दादा मामा बाबा ।

बामे सरी सरी

खोज्ने मोबाइल बाजा ।

सातौँ महिना पुग्यौ

नाति ठ्याक्कै आज ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *