सकिएन
हावा बनी आँधीसंगै कुद्छु भनेँ, सकिएन
बादल बनी चट्याङसंगै जुध्छु भनेँ, सकिएन,
चारैतिर टन्टलापुर घाम चर्किसकेछ नि
रातलाई फारी मिर्मिरेमै उठ्छु भनेँ, सकिएन ।
1,987 total views, 1 views today
हावा बनी आँधीसंगै कुद्छु भनेँ, सकिएन
बादल बनी चट्याङसंगै जुध्छु भनेँ, सकिएन,
चारैतिर टन्टलापुर घाम चर्किसकेछ नि
रातलाई फारी मिर्मिरेमै उठ्छु भनेँ, सकिएन ।
1,987 total views, 1 views today
Copyright © 2023 All Rights Reserved with : Purna Oli↑ - - - Log In - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - Website Designed bY: CSS.com.np
Leave a comment