Free songs
Home / व्यक्ति विशेष / मनलाल ओली

मनलाल ओली

हाम्रा रुकुमेली साहित्यिक निधि । उहाँसँगसँगै बिताएका क्षणहरुको बारेमा केही लेख्छु भनी बसेँ तर बस्नु मात्रै भयो । एकछिन त परै जावस् एकदुई हप्ताले पनि नपुग्दो रहेछ । कथा मात्र होइन महाग्रन्थ नै तयार हुने छाँटकाँट देखेँ । ती संस्मरणहरुलाई लिपिवद्ध गर्न सकिएन भने रुकुमेली साहित्यलाई अन्याय हुने देखेको छु । अतः त्यो इरादालाई अलिकति पर सार्दै अहिलेलाई उहाँको समग्र व्यक्तित्वलाई यो फोटोमा खाँदखुद पारेको छु । नअटाएको जति अर्को संस्मरणको थैलोमा जगाउने प्रयास गर्नेछु ।संयोगले आजै उहाँको जन्मदिन रहेछ । भस्मेइ नाम्रा सात्यालाई जर्मदिनउ औसरमा सुब्बेफाब्बे होइजावई भन्ने कामना गर्रेल्याँ भन्नुहुन्च । जे फाँर्रेला फाँर्रेला ।🤩😍😍

 51 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top