भाग्न थाल्यौ

प्रारम्भमै यतिविधि थाक्न थाल्यौ
निहुँ पारी यताउता लाग्न थाल्यौ
मित्रताको नियमको गम्भीर उल्लंघन भयो है
विदा नलिएरै सुटुक्क भाग्न थाल्यौ ।

29 total views, 2 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *