भाँडोबाट चार लिटर दिनुहोस्

तलको चित्रमा देखाइएअनुसार ८ लिटर जाने भाँडोमा पूरै तेल भरिएको छ । ५ लिटर जाने भाँडो र ३ लिटर जाने भाँडो रित्ता छन् । त्यो बाहेक अरु भाँडा छैनन् । यी तीनैवटा भाँडाको सहायताबाट एकैपटक चार लिटर तेल ग्राहकलाई दिनुपर्ने भयो । कसरी दिनुहुन्छ ? देखाउनुहोस् ।

134 total views, 2 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *