घर निर्माण खर्च

के तपाईँले सामान्य खालको पक्की घर बनाउने सोच राख्नुभएको छ ? के तपाईँलाई घरमा लाग्ने निर्माण सामग्री, लागत तथा हालसालैको निर्माण सामग्रीको मूल्य बारे जान्न चाहनुभएको छ ? छ भने तलको फाइल खोलेर हेर्नुहोस् र आफ्नो जिज्ञासा मेटाउनुहोस् । लागत तथा मूल्य काठमाण्डौको मूल्यमा आधारित छ । काठमाण्डौँभन्दा बाहिरको स्थानको लागि ढुवानी खर्च जोड्नु पर्ने हुन्छ ।

यसमा क्लिक गर्नुहोस् ⇒ construction2

71 total views, 2 views today

Leave a comment

Your email address will not be published.

*