Free songs
Home / क्यार्दान र बलै (व्यङ्ग्य) / क्यार्दान र बलै ! (कोरोना विशेष-४)

क्यार्दान र बलै ! (कोरोना विशेष-४)

होशियार है सेल्फ क्वारेन्टाइनमै रहेको बेला उता यस्ता लक्षणहरु पनि देखा पर्न थाले रे ।

यदि तपाईँको मान्छेमा यस प्रकारका लक्षणहरु देखा परे भने जान्नुहोस् :

१) घरिघरि सास फुलेर आउँछ भने
२) एकसय डिग्रिको हाराहारी ज्वरो आइरहेको छ भने 
३) बेला बेलामा थोरै थोरै ख्वाक्क ख्वाक्क खोकी लागेको छ भने
४) घरिघरि होश हराएको जस्तो गर्न थालेको छ भने 
५) चारदिवारभित्र धेरैबेर बस्न निकै कठिन महशुस भएको जस्तो गरी उठबस गरिरहेको छ भने
६) आँखा लोलाउँदै टाढाटाढा मात्र हेरिरहेको छ भने

जान्नुहोस् कि

तपाईँको मान्छे लभडाउनमा फस्नै थालेको छ !!! 😍😍😍🤣🤣🤣

70 total views, 1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top